कृषि

बर्दगोरियामा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान

बर्दगोरियामा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान

   
बौनिया। यसवर्ष कैलालीको बर्दगोरिया गाउँपालिकामा धान उत्पादनमा वृद्धि हुने प्रक्षपण गरिएको छ। पालिकाका कृषि विकास अधिकृत झङ्कर बहादुर रावतका अनुसार किसानहरु उन्नत जातको धान खेतीप्रति आकर्षित हुनु, समयमै खेती हुनु, रोग नलाग्नु जस्ता कारणले यसवर्ष बर्दगोरियामा धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो। उहाँकाअनुसार यो वर्ष पालिकामा गतवर्षको तुलनामा १० देखि १५ प्रतिशतले धान उत्पादनमा वृद्धि हुन
बर्दगोरियामा कृषि ज्ञान केन्द्रको उद्घाटन, अब ८ स्थानीय तहका किसानलाई घरमै सेवा

बर्दगोरियामा कृषि ज्ञान केन्द्रको उद्घाटन, अब ८ स्थानीय तहका किसानलाई घरमै सेवा

   
बौनिया(कैलाली)। कैलालीको बर्दगोरिया गाउँपालिकामा कृषि ज्ञान केन्द्रको उद्घाटन गरिएको छ। शुक्रबार एक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनितादेवी चौधरीले केन्द्रको उद्घाटन गर्नुभयो। प्रदेश सरकार मातहत रहने केन्द्रबाट कृषि तथा पशुपालनको लागि आवश्यक प्राविधिक ज्ञान, तालिम र सुचना प्रसार लगायतका सेवा प्रवाह गरिने जनाइएको छ। केन्द्रको उद्घाटन गर्दै मन्त्री चौ
झापाका कृषकलाई दुई करोड रूपैयाँ अनुदान

झापाका कृषकलाई दुई करोड रूपैयाँ अनुदान

   
झापा। कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करिब दुई करोड रूपैयाँ अनुदान उपलब्ध गराएको छ। केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई एक करोड ९९ लाख ५४ हजार ९०० रूपैयाँ अनुदान उपलब्ध गराएको केन्द्रका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए। मागमा आधारित कार्यक्रमअन्तर्गत पाँच स्थानीय तहका किसानलाई दुई ल
भूमि बैंक सञ्चालनमा स्थानीय तहको इच्छा

भूमि बैंक सञ्चालनमा स्थानीय तहको इच्छा

   
काठमाडौं। भूमि बैंक सञ्चालनका लागि स्थानीय तहले इच्छा देखाएका छन्। गत आर्थिक वर्षदेखि नै तीन तहकै सरकारको समन्वयमा भूमि बैंक सञ्चालन गर्ने भने पनि पछिल्लो समय मात्र यसबारे स्थानीय तहले इच्छा दखाएका हुन्। यसका लागि अहिलेसम्म ३० स्थानीय तहले इच्छा देखाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनकारी गराएको छ। हालसम्म बैंक सञ्चालनका लागि सिन्धुपाल्चोकको जुगल गाउँपालिका, इलामको सूर्योद