घटना/दुर्घटना

मनसुन बाहिरिएपछि झनै ठूलो वर्षा: १४ जनाको मृत्यु, ३४ बेपत्ता, करिब १४ सय परिवार विस्थापित

मनसुन बाहिरिएपछि झनै ठूलो वर्षा: १४ जनाको मृत्यु, ३४ बेपत्ता, करिब १४ सय परिवार विस्थापित

   
काठमाडौं। मनसुन बाहिरिएपछि परेको अविरल वर्षाका कारण देशभर १४ जनाको मृत्यु भएको छ। तीन दिनदेखिको वर्षासँगै आएको बाढी र पहिरोमा परी ३४ जना बेपत्ता भएका छन् भने १४ सय परिवार विस्थापित भएका छन्। सबैभन्दा धेरै डोटीमा नौजनाको मृत्यु भएको छ। जोरायल गाउँपालिकामा ६, सायल गाउँपालिकामा दुई र शिखर नगरपालिकामा एकजनाको मृत्यु भएको हो। पहिरोले घर भत्काउँदा च्यापिएर जोरायल-३ का ६२ वर्षीय जोगी सार्की र उनकी श्रीम
सुर्खेतको लादेमा मिनिबस दुर्घटना, २ जनाको मृत्यु

सुर्खेतको लादेमा मिनिबस दुर्घटना, २ जनाको मृत्यु

   
सुर्खेत। दैलेखको बेस्तडाबाट सुर्खेत आउँदै गरेको मिनिबस वीरेन्द्रनगर-१४ लादे नजिक दुर्घटना भएको छ। देउती नागरिक यातायात प्रालिको कर्णाली प्रदेश ०२ ००१ ख ०१६६ नम्बरको मिनिवस आज बेलुका ४ बजे सुर्खेत दैलेख सडकको लादे नजिक दुर्घटना भएको हो। दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्य भएको छ भने ९ जना घाइते भएको प्रहरीले जनाएको। दुर्घटनामा मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका-११ का १८ बर्षिय शुसिल रावत रहेक
मुगु बस दुर्घटना अपडेट: मृतकहरूमध्ये १० जनाको सनाखत

मुगु बस दुर्घटना अपडेट: मृतकहरूमध्ये १० जनाको सनाखत

   
मुगु। मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो मुगुकाे छायानाथ रारा नगरपालिका ७ पिनाटपाने खोलामा दुर्घटना हुँदा चालकसहित ३२ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमै, चार जनाको उपचारको लागि ल्याउँदा गर्दा ताल्चा विमानस्थलमा र अन्य चारजनाको उपचारको क्रममा नेपालगन्जमा मृत्यु भएको हो। मृतकहरुमध्ये १० जनाको सनाखत भएको छ। रारा मध्यवर
मुगु बस दुर्घटना अपडेट: ज्यान गुमाउनेकाे सङ्ख्या ३२ पुग्याे, ११ जनाकाे उपचार चल्दै

मुगु बस दुर्घटना अपडेट: ज्यान गुमाउनेकाे सङ्ख्या ३२ पुग्याे, ११ जनाकाे उपचार चल्दै

   
मुगु। मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ। नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका-७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थलमा र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको हो। ज्यान गुमाउनेमा २२ जना प
मुगुमा बस दुर्घटना, २२ जनाको मृत्यु

मुगुमा बस दुर्घटना, २२ जनाको मृत्यु

   
सुर्खेत। मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। २२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। ‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’, उनले भने। मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायाँनाथ रारा नगरपालिका-७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको
भालुको आक्रमणबाट घाइते सहकारीकाे हेलिकप्टरबाट उद्वार

भालुको आक्रमणबाट घाइते सहकारीकाे हेलिकप्टरबाट उद्वार

   
कालिकोट। भालुको आक्रमणबाट घाइते भएका नरहिरनाथ गाउँपालिका-४, अदेला निवासी गज बहादुर सहकारीका छोरा २५ बर्षिय लाल बहादुर सहकारीलाई हेलिकप्टरबाट उद्वार गरिएकाे छ। प्राथमिक स्वास्थ्य कुमाल गाउँ केन्द्रमा प्राथमिक उपचार पश्चात् बाँकि थप उपचारका सम्भव नभए नभएपछि घाइते सहकारीलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएकाे छ। विहान ६ बजेतिर घरदेखि लेकतिर जाने क्रममा भेरेखोलामा भालुले आक्रमण गरेको थियाे। विगत द
अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ घाइते

अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ घाइते

   
अछाम। अछामको पञ्चदेवल विनायक नगरपालिका-१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिका-३ का १६ वर्षीय जीवन जैसी, सोही वडामा १८ वर्षीय सर्प बोहरा, १३ वर्षीय जीवन न्यौपाने र १
सुर्खेतबाट जुम्ला जाँदै गरेको बस दुर्घटना, एक यात्रुको मृत्यु

सुर्खेतबाट जुम्ला जाँदै गरेको बस दुर्घटना, एक यात्रुको मृत्यु

   
सुर्खेत। सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रु बाहक बस दैलेखमा दुर्घटना भएको छ। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका-१ दारेभिरमा दुर्घटना भएको हो। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको दैलेख प्रहरीले बताएको छ। मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको हो। सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै अनियन्त्रित भएर शनिबार राती ८ बजेतिर दुर्घटना
विद्यार्थीले आत्महत्या गरेपछि दीपज्योति स्कुलका प्रअ पक्राउ, यौन दुर्व्यवहार गरेको आरोप

विद्यार्थीले आत्महत्या गरेपछि दीपज्योति स्कुलका प्रअ पक्राउ, यौन दुर्व्यवहार गरेको आरोप

   
कोहलपुर। बाँकेको बैजनाथ गाउँपालिका-१ स्थित दीपज्योति स्कुलका प्रधानाध्यापक ४० वर्षीय दमन पाण्डे पक्राउ परेका छन्। जबरजस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी कसूरमा किटानी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रवीन्द्र खनालले बताए। ‘जिल्ला अदालत, बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत छानबिन भइरहेको छ’, उनले भने, ‘प्रमाण संकलनको काम
विद्यालयबाट फर्केका तीन बालिकालाई खोलाले बगायो: एकको मृत्यु, दुई जना पौडिएर बाँच्न सफल

विद्यालयबाट फर्केका तीन बालिकालाई खोलाले बगायो: एकको मृत्यु, दुई जना पौडिएर बाँच्न सफल

   
मकवानपुर। मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन्। खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए। मंगलबार दिउँसो १ः३० बजे विद्यालयबाट खाजा खानका लागि घर जानेक्