‘समाचारमा भनिए जस्तै दोषी भए कारबाही भोग्न तयार छु’
कालिकोट। जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम ‘पलाँती कान्छा’ले आफ्ना विरूद्धमा आएका समाचारहरू भ्रम र एकपक्षिय भएको दाबी गरेका छन्।
लोकान्तर नामक अनलाइन पत्रिकाले ‘आफ्नै घरमा गाउँपालिकाको कार्यालय राखेर भाडा असुल्दै अध्यक्ष’ शिर्षकमा समाचार प्रकाशित गरेपछि अध्यक्ष बमले सामाजिक सञ्जाल फेशबुक मार्फत स्पष्टिकरण दिएका छन्।
अध्यक्ष बमले समाचारमा भने जस्तै दोषी प्रमाणीत भए आफू जुनसुकै कारबाही