
दूतावास अगाडि विद्यार्थीले जलाए भारतको नयाँ नक्सा
काठमाडौँ । भारतले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको भन्दै भारतको नयाँ नक्सा जलाइएको छ। नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै सत्तारूढ समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियनलगायतको संयुक्त विद्यार्थी आन्दोलनले शुक्रबार बिहान लैनचैरस्थित भारतीय राजदूतावासअघि विरोध प्रदशर्न गरेका छन्।
शुक्रबार अनेरास्ववियूले लैनचौरस्थित भारतीय