राजनीति

अयोध्या विवादित जग्गा हिन्दुको पक्षमा फैसला, २४ घण्टाका लागि नाका बन्द

अयोध्या विवादित जग्गा हिन्दुको पक्षमा फैसला, २४ घण्टाका लागि नाका बन्द

   
काठमाडौँ। भारतीय सर्वोच्च अदालते रामको जन्मभूमि अयोध्याको विवादित जग्गासम्बन्धी मुद्दामा हिन्दुहरूको पक्षमा फैसला सुनाएको छ। मस्जिद बनाउनका लागि पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउनुपर्ने फैसला पनि अदालतले सुनाएको छ। विवादित जग्गा रामको मन्दिरको कि बाबरी मस्जिदको भन्ने विवाद थियो। शनिबार न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चबाट अयोध्याको भूमि राम मन्दिरकै रहने फैसला सर्वसम्मतीले सु
भारतलाई नेपालसँग निहू नखोज्न मन्त्री भट्टराईको चेतावनी

भारतलाई नेपालसँग निहू नखोज्न मन्त्री भट्टराईको चेतावनी

   
काठमाडौँ। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भारतलाई नेपालसँग बखेडा नझिक्न आग्रह गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेशबुकमा उनले ऐतिहासिक तथ्य, प्रमाण र जीवित मान्छेहरूका अनुसार कालिपानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भएको बताउँदै भारतलाई पछि हट्न आग्रह गरेका छन्। उनले लेखेका छन्,‘लिम्पीयाधुराबाट उत्त्पती भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुर
नेविसंघलाई भारतविरुद्ध आन्दोलन जारी राख्न सभापति देउवाको निर्देशन

नेविसंघलाई भारतविरुद्ध आन्दोलन जारी राख्न सभापति देउवाको निर्देशन

   
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको विरूद्धमा जारी आन्दोलनलाई सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिएका छन्। भारतले लिपुलेक, लिम्पियाधुरा कालापानीसहित नेपाली भूरूभागलाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेको विरोधमा भइरहेको आन्दोलन जारी राख्न सभापति देउवाले नेविसंघलाई निर्देशन दिएका हुन्। नेविसंघका नेता प्रकाश अर्यालका अनुसार शनिबार बिहान बूढानीलकण्ठस्थि
भारतीय दादागिरीको डटेर मुकाविला गर्नुपर्छ: गुरूराज घिमिरे

भारतीय दादागिरीको डटेर मुकाविला गर्नुपर्छ: गुरूराज घिमिरे

   
काठमाडौँ। नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली युवा नेता गुरूराज घिमिरेले भारतीय दादागिरीका विरूद्धमा डटेर मुकाविला गर्नुपर्ने बताएका छन्। नेता घिमिरेले सामाजिक सञ्जाल फेशबुक मार्फत सम्पूर्ण नेपाली एक भएर भारतीय दादागिरीको मुकाविला गर्नुपर्ने समय आएको बताएका हुन्। नेपालको पश्चिमी भू-भाग कालापानी, लिम्पियाधुरा र लिपुलेखको ३७२ वर्गकिलोमिटर भूमि भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्साम
भारतीय हस्तक्षेपका विरूद्धमा ‘विप्लवले शान्तिपूर्ण राजनीतिमा आउनुपर्छ, डा.केसीले अनशन तोड्नुपर्छ’

भारतीय हस्तक्षेपका विरूद्धमा ‘विप्लवले शान्तिपूर्ण राजनीतिमा आउनुपर्छ, डा.केसीले अनशन तोड्नुपर्छ’

   
काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) लाई शान्तिपूर्ण राजनीतिक मैदानमा आएर देशलाई परेको बेला योगदान दिन आग्रह गरेका छन्। नेता भण्डारीले नेकपालाई शान्ति प्रक्रियामा आउने महत्वपूर्ण समय भएको दाबी गरेका छन्। साथै सरकारले भारतीय हस्तक्षेपका विरूद्धमा सम्पूर्ण नागरिकलाई एक ठाउँमा उभ्याउनु पर्ने बताए। भारतले एकतर्फिरूपमा सिमाना मिचेको विषयम
विश्वले नेपालबाट धार्मिक सहिष्णुता सिक्नुर्छः डा. महत

विश्वले नेपालबाट धार्मिक सहिष्णुता सिक्नुर्छः डा. महत

   
भारत-केरला। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले दक्षिण एसियाका विभिन्न मुलुकहरूमा आपसी सम्झदारी, भाइचारा, समानता र सहिष्णुता बढाएर देश र जनताचीको दुरीलाई नजिक पार्नुपर्ने बताएका छन्। शुक्रबार भारतको केरलामा सुरू भएको साफको २९औं सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले एक अर्काको धर्म सँस्कृती र रितिरिवाजलाई सम्मान गर्दै फरक समुदायका बिचमा पनि समानता खोज्नु पर्नेम
भारतीय हस्तक्षेपले सिमा नाघ्यो, नेपाली भ्यु टावर बनाउन रोक

भारतीय हस्तक्षेपले सिमा नाघ्यो, नेपाली भ्यु टावर बनाउन रोक

   
काठमाडौँ। देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ। यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सिमा नागेको हो। सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ। यो समाचार आजको राजधानी दैनिकमा भगीर

‘भारतसँग सिमा विवादबारे अन्तिम लडाइँ लड्नुपर्छ’

   
काठमाडौ। राष्ट्रिय युवा संघका नेता मेघराज शाहीले सिमा विवादबारे भारतसङ्ग नेपालले अन्तित लडाइँ लड्नुपर्ने नताएका छन्। नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकको ३७२ वर्गकिलोमिटर नेपाली भूमी भारतले आफ्नो राजनीतिक नक्सामा समावेस गरेको भन्दै देशभर प्रदर्शन भैइरहेका छन्। यसै सन्दर्भमा नेता शाहीले सामाजिक संजाल फेशबुकमा लेखेका छन्,'नेपालले भारतसङ्ग सिमा विवाद अन्त्यका लागि अन्तिम लडाइँ लड्नु पर्छ। वि

भारतीय हस्तक्षेपबारे प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

   
काठमाडौ। नेपाल-भारत सिमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका छन्। सर्वपक्षीय बैठक भोलि ४ बजे बैठक बोलाइएको छ। भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको कालापनी, लिम्पियाधुरा र लिपुलेकको ३७२ वर्गकिलोमिटर भूमी समावेश गरेपछि देशभर भारत विरुद्ध आन्दोलन चर्किएको छ। बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका
ठूलो दाइ बनेर भारतले नेपाललाई हेप्न पाइंदैन: नेता तामाङ (भिडियोसहित)

ठूलो दाइ बनेर भारतले नेपाललाई हेप्न पाइंदैन: नेता तामाङ (भिडियोसहित)

   
काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले भारतलाई ठूलोदाई बनेर नेपालाई नहेप्न आग्रह गरेका छन्। शुक्रबार अनेरास्ववियू केन्द्रीय कमिटीको आयोजनामा आयोजीत विरोध सभालाई सम्बोधन गर्दै नेता तामाङले भारतलाई नेपालमाथिको हस्तक्षेप बन्द गर्न आग्रह गरेका हुन्। https://www.youtube.com/watch?v=UOIVM4iSz4Y&t=6s उनले सम्बोधनका क्रममा भनेका छन्, ‘नेपाल भूगोल र जनसंख्यामा सानो होला। भारत भूगोल, जनसंख्य