राजनीति

स्व.रवीन्द्रको जन्मथलो भरतपोखरीबाट भट्टराईद्वारा चुनावी अभियान सुरू

स्व.रवीन्द्रको जन्मथलो भरतपोखरीबाट भट्टराईद्वारा चुनावी अभियान सुरू

   
कास्की । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्वर २ की उम्मेदवार विद्या भट्टराईले आज बिहीबारदेखि चुनावी अभियान सुरू गरेकी छन्। नेकपाका स्व.नेता रवीन्द्र अधिकारीको जन्मथलो भरतपोखरीबाट भट्टराईले चुनावी अभियान सुरू गरेको अनेरास्ववियूका नेता रश्मि आचार्यले जानकारी दिएका छन्। नेता रश्मि आचार्यले समाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,‘रविन्द्र अधिकारीको जन्मस्थल भरतपोखरीबाट विद्या भट्
सिमा विवाद उत्कर्षमा: कालापानी मुद्दालाई ठूलो नबनाउँन भारतको चेतावनी

सिमा विवाद उत्कर्षमा: कालापानी मुद्दालाई ठूलो नबनाउँन भारतको चेतावनी

   
काठमाडौँ। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी भारतभित्र परेको भन्दै नेपालका राजनीतिक नेता, नागरिक समाज, विद्यार्थी संगठनले विरोध जनाइरहेका छन्। यस विषयका बारेमा लेफ्टिनन्ट जनरल, एवं भारतका महासर्वेक्षक गिरीश कुमारले सिमा अतिक्रमणको विषयलाई ठूलो नबाउन तेचावनि दिएका छन्। उनले बीबीसीसँगको कुराकानीमा भनेका छन्,‘यसमा भारतले पहिलो पटक गरेको त्यस्तो कुनै कुरा छैन। हामीले यो नक्सा केही दशकयता
भारतले कालापानीलाई आफ्नो नक्सामा औपचारिकता दियो, नेपाल सरकार मौन

भारतले कालापानीलाई आफ्नो नक्सामा औपचारिकता दियो, नेपाल सरकार मौन

   
काठमाडौँ । भारतले गत शनिबार आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि कालापानी र लिपुलेकको सीमा विवाद पुनः उत्कर्षमा पुगेको छ। ५७ वर्षअघि लिपुलेक र कालापानीलाई आफ्नो भनी अतिक्रमण गरेको सो भूमिलाई भारतले आफ्नो नक्सामा समेटेर औपचारिकता दिएको छ। नेपाल र भारतबीच हुने सीमा बैठकमा अपराध र सीमा सुरक्षाको विषयमा कुरा उठ्ने गरे पनि भारतले अतिक्रमण गरेको भूमिको विषयमा कुरा उठाउन सकेको देखिँदैन। नेपालको क
“सिमा अतिक्रमणबारे सरकारले तत्काल आधिकारिक धारणा दिनुपर्छ”

“सिमा अतिक्रमणबारे सरकारले तत्काल आधिकारिक धारणा दिनुपर्छ”

   
काठमाडौ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालका अध्यक्ष बद्री पङ्गेनीले भरतीय हस्तक्षेपका सम्बन्धमा सरकारले तत्काल आधिकारीक धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्। उनले सामाजिक संजाल फेशबुकमा लेखेका छन्, "हाम्रो भुमी हामिले फिर्ता पाउनै पर्छ पाउनै पर्छ सरकारको आधिकारिक धारणा आउनै पर्छ आउनै पर्छ।" भारतले हिजो मात्रै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक
परराष्ट मन्त्रालयको बिज्ञप्ति बेवारिसे: नेता तामाङ

परराष्ट मन्त्रालयको बिज्ञप्ति बेवारिसे: नेता तामाङ

   
काठमाडौ। अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले भारतीय हस्तक्षेपका सम्बन्धमा परराष्ट्र मन्त्रालयले निकालेको बिज्ञप्तिलाई निकम्माको संज्ञा दिएका छन्। साथै नेता तामाङले देशलाई बिचरा र कर्मचारी प्रशासनलाई कठपुतलीको रूपमा आलोचना गरेको छन्। भारतले हिजो मात्रै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेको भन्दै देशभर बिरोध प्रदर्शन भइरहेका छन्। सिमा अतिक
भारतले सीमा मिच्दा सरकार मौन रहेको नेविसंघको आरोप

भारतले सीमा मिच्दा सरकार मौन रहेको नेविसंघको आरोप

   
काठमाडौँ। नेपालको कालापानी, लिपियाधुरा, लिपुलेकलगायत सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी सङ्घले विरोध प्रदर्शन गरेको छ। भारतले जारी गरेको नक्साको विरोध गर्दै नेविसंघ आरआर इकाईले निकालेको विरोध प्रदर्शन पुुतली सडक, जमल, रत्नपार्क हुँदै आरआर अगाडि पुगेर कोर्णसभामा परिणत भएको थियो। विरोध कार्यक्रमलाई नेविसंघका निवर्तमान उपाध्यक्ष सागर
भारतले नेपालसँग माफि माग्नुपर्छ: स्ववियु सभापति शाही

भारतले नेपालसँग माफि माग्नुपर्छ: स्ववियु सभापति शाही

   
काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आरआर क्याम्पसका सभापति तपेन्द्रजंग शाहीले नेपालको भूमि भारतको नक्सामा समावेश गरेर महाभूल गरेको टिप्पणी गरेका छन्। कर्णाली सन्देशसँगको कुराकानिमा उनले भने,‘भारतले गम्भीर गल्ति गरेको छ। नेपाल सामु भारतले माफि माग्नुपर्छ। तत्काल भारतले सुधार गरिएको नक्सा सार्वजनिक गर्नुपर्छ।’ उनले अगाडि भने, ‘सत्तामा जो सकै दल होस् या जसको पनि सरकार होस्। अनेरास्ववियू
अनेरास्ववियूको नेतृत्वमा गुञ्जियो ‘गो ब्याक इण्डिया’ को नारा

अनेरास्ववियूको नेतृत्वमा गुञ्जियो ‘गो ब्याक इण्डिया’ को नारा

   
काठमाडौँ। भारतीय नक्सामा नेपालको कालापानी, लिपियाधुरा, लिपुलेकलगायतको भूमि समेटिएको बिरोधमा अनेरास्ववियूले राजधानीमा प्रदर्शन गरेको छ। साथै अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, अनेरास्ववियूको नेताहरू रश्मि आचार्य, सुनिता बराल, आरती लामालगायतले नेपाली भूमि भारतको नक्सामा समावेश गरिनु आपत्तिजनक भएको भन्दै विरोध गरेका छन्। नेपालको परिर्वतनका आन्दोनहरू एकसाथ सकड संघर्ष गरेका अनेरास्व
भारतीय नक्सामा नेपाली भूमि पर्नु आपत्तिजनक: प्रवक्ता शर्मा

भारतीय नक्सामा नेपाली भूमि पर्नु आपत्तिजनक: प्रवक्ता शर्मा

   
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको कालापानी, लिपियाधुरा र लिपुलेक भारतको नक्सामा समावेश गरिएको प्रति आपत्ति जनाएका छन्। हिजो उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,‘दिल्लीबाट जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको छ। कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् । नेपाली माटोका बारे कहिँबाट पनि
भारतले नेपाली भूमि आफ्नो नक्सामा पारेको विरोधमा नेकपाद्वारा संघर्ष घोषणा

भारतले नेपाली भूमि आफ्नो नक्सामा पारेको विरोधमा नेकपाद्वारा संघर्ष घोषणा

   
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरि भारतको सो कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते बृहत् संघर्षका कार्यक्रम घोषणा गरेका छन्। संघर्षका कार्यक्रममा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधा