राजनीति

काठमाडौँ उपत्यकामा आइतबार असिनासहित वर्षा

काठमाडौँ उपत्यकामा आइतबार असिनासहित वर्षा

   
काठमाडौँ। काठमाडौँ उपत्यकामा आइतबार असिनासहित वर्षा भएको छ। उपत्यकामा लामो समयपछि असिनासहित वर्षा भएको हो। पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लामो समय निरन्तर वर्षा नभई हल्का वर्षाको मात्रै सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।  
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसक्यो: प्रकाश ज्वाला

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसक्यो: प्रकाश ज्वाला

   
काठमाडौँ। नेकपा 'एकीकृत समाजवादी' का प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दावी गरेका छन्। प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरुको साझा उम्मेदवारको रुपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उनको जित सुनिश्चित् भइसकेको तर्क गरेका हुन्। शनिबार अपरान्ह राष्ट्रपतिमा रामचन्द्र पौडेलले उम्मेदवारी दिएपछि उनले संघीय संसद भ
एमालेको प्रस्ताव एकीकृत समाजवादीद्वारा अस्वीकार

एमालेको प्रस्ताव एकीकृत समाजवादीद्वारा अस्वीकार

   
काठमाडौँ। राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई सहयोग गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई गरेको प्रस्ताव सो पार्टीले अस्वीकार गरेको छ। ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर आज पत्राचार गरेका थिए। तर सा पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ओलीको प्रस्तावलाई स्वीकार गर्ने स्थिति नरहेको बताएका हुन्। यद्यपि ओलीको प्रस्तावले औपचा
मौसम सामान्यतया सफा रहने

मौसम सामान्यतया सफा रहने

   
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाल
‘नेपाल राष्ट्रिय कलेजको स्ववियु सभापतिको उम्मेदार बन्छु’

‘नेपाल राष्ट्रिय कलेजको स्ववियु सभापतिको उम्मेदार बन्छु’

   
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका स्थायी कमिटी सदस्य मदन शाहीले नेपाल राष्ट्रिय कलेज (नेपालटार) को सभापतिमा उम्मेदार दिने बताएका छन्। कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा शाहीले भने, ‘आसन्न स्ववियु निर्वाचनमा म चुनाव लड्ने छु। त्यसको लागि म पूर्व तयारीमा जुटिरहेको छु। आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा हाम्रो संगठन अनेरास्ववियूले बलियो उपस्थिति जनाउने छ। त्यसका लागि ह
एकीकृत कर्मचारी संगठन र पेशागत महासंघ सल्यानको जिल्ला अधिवेशन सम्पन्न

एकीकृत कर्मचारी संगठन र पेशागत महासंघ सल्यानको जिल्ला अधिवेशन सम्पन्न

   
सल्यान। नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल र पेशागत महासंघ, सल्यानको संयुक्त जिल्ला अधिवेशन समपन्न भएको छ। शनिबार एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल र पेशागत महासंघ, सल्यानको संयुक्त जिल्ला अधिवेशन खलंगामा सम्पन्न भएको हो । पेशागत महासंघ तदर्थ समितिका संयोजक सूर्यनारायण शर्माको अध्यक्षता एवं नेकपा (एकीकृत समाजवादी) सल्यानका अध्यक्ष हरि केसीको प्रमुख आतिथ्यतामा सम्पन्न
प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन

प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन

   
काठमाडौं। जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ। रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।भक्तपुरमा शुक्रबार एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले आज शनिबार मृत घोषणा गरेको बस्नेतले बताए। जसपा केन्द्रिय सदस्यसमेत र
राष्ट्रपतिमा पौडेल र नेम्वाङ्को उम्मेदारी

राष्ट्रपतिमा पौडेल र नेम्वाङ्को उम्मेदारी

   
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन्। संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन्। उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका न
एकीकृत समाजवादीलाई एमालेको पत्र

एकीकृत समाजवादीलाई एमालेको पत्र

   
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा सुवास नेम्वाङलाई भोट दिन आग्रह गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालाई पत्र पठाएका छन्। शनिवार एमालेको तर्फबाट उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिको उम्मेदवारी दर्ता गरेसँगै अध्यक्ष ओलीले भोट माग्दै पत्र पठाएका हुन्। पत्रमा उनले अध्यक्ष नेपाललाई सम्बोधन गर्दै आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठ
एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने

एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने

   
काठमाडौँ। नेकपा एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ। शुक्रबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट बसेको शनिबार एमालेले सचिवालयको बैठक बोलाएको थियो। पार्टी कार्यालय च्यासलमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डले गलत निर्णय गरेको निष्कर्ष निकालेक