घुमफिर

जापानमा लाखौं भवनहरु किन खाली भैरहेका छन्?

जापानमा लाखौं भवनहरु किन खाली भैरहेका छन्?

   
यो वर्ष सन् २०२३ को जनवरीमा जापानको राजधानी टोक्योका बासिन्दाहरुका लागि सरकारले निकै आकर्षक प्रस्ताव अघि सार्‍यो। जस अनुसार यदि त्यहाँका मानिसहरु सहरी इलाका छाडेर बाहिरी क्षेत्रमा बस्न चाहने हो भने ती परिवारलाई प्रति सन्तान दश लाख येन अर्थात् करिब ७ हजार डलर दिइनेछ । यसका लागि परिवारको कम्तिमा एक सदस्यको जागिर हुनुपर्ने र ग्रामीण क्षेत्रमा आफ्नो व्यापार सुरु गर्ने बाचा गर्नुपर्ने सर्त रहेको छ ।
वीरेन्द्रनगरमा नगर बस सञ्चालन

वीरेन्द्रनगरमा नगर बस सञ्चालन

   
सुर्खेत। वीरेन्द्रनगर नगरपालिका सुर्खेतले नगर बस सञ्चालन गरेको छ। वर्षौँदेखि सञ्चालन गर्ने भनेको नगर बस शुक्रबारदेखि सञ्चालनभएको हो। नगर बस संयुक्त यातायात प्रा.लि.ले सञ्चालन गरेको हो। वीरेन्द्रनगरमा सर्वसाधारणलाई आवतजावतमा सहजता ल्याउनका लागि आफ्नै नगर बस सञ्चालन गरिएको संयुक्त यातायातले जनाएको छ। पहिलो चरणमा १० वटा फोर्स गाडीबाट वीरेन्द्रनगर उपत्यकामा रूटमा सेवा सुचारु गरिएको सुर्खेत काँक्रेवि
बासस्थानमै छोडियो हुचिल

बासस्थानमै छोडियो हुचिल

   
गोरखा। डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ। यही जेठ १८ गते सहिदलखन गाउँपालिका–६ घर भएका २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास थापाको घरमा अवैधरूपमा राखिएको हुचिललाई १२ दिनपछि सोमबार साँझको समयमा प्राकृतिक बासस्थानमा पुर्याएर छाडिएको डिभिजन वन कार्यालय गोरखाका वनअधिकृत विनोद गायकले जानकारी दिए। हुचिल रातका समयमा स्व
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

   
काठमाडौं। चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार
प्रधानमन्त्रीको भारत भ्रमण टोलिमा ज्वालासहित पाँच मन्त्री

प्रधानमन्त्रीको भारत भ्रमण टोलिमा ज्वालासहित पाँच मन्त्री

   
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण र भ्रमणदलमा रहने अधिकारीहरूको नाम पनि टुंगो लगाएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री
काभा महिला भलिबल: आज नेपाल-भारत भिड्दै

काभा महिला भलिबल: आज नेपाल-भारत भिड्दै

   
काठमाडौँ। नेपालमा जारी एनएससी(काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ। दुई टोलीबीचको खेल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो ३ बजे शुरु हुनेछ। नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो। दुई खेल जितेर नेपाल समूह एबाट अन्तिम चारमा पुगिसकेको छ। भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगेको छ। नेपाल भारतलाई हराएर
ऐतिहासिक क्षेत्र  ‘सुकौरा’ ओझेलमा

ऐतिहासिक क्षेत्र ‘सुकौरा’ ओझेलमा

   
दाङ। तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपुर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ । त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन् । बनेका संरचना पनि अलपत्र छन् । त्यहाँ दङ्गीशरण राजाको सालिक र हरित उद्यान बनेको छ । तर त्यो पनि अलपत्र छ । नाम हरित उद्यान भए पनि त्
दुवै खुट्टा गुमाएका हरिले चुमे सगरमाथाको चुचुरो

दुवै खुट्टा गुमाएका हरिले चुमे सगरमाथाको चुचुरो

   
काठमाडौँ। पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्। यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् । कृत्रिम खुट्टा(प्रोस्थेटिक)को सहायताले बुढामग
मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ: प्रधानमन्त्री

मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ: प्रधानमन्त्री

   
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन्। कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता(जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्नुहुँदै आगामी भ्रमण दुवै देशका लागि ऐतिहा
नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने

नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने

   
काठमाडौं। सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने बताएका हुन् । उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गरिने पनि बताए। हवाइ सम्बन्धी मापदण्ड कडाइको साथ पालना गर्ने बताउँदै पौडेलले नया