घुमफिर

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

   
डोल्पा। डोल्पा बुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउन्टेन होटल चलाउँछिन्। उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउँछिन्। वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ। दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवासमेत पुगेको छ । पत्रकार तथा अन्य उपल्लो
चलचित्र ‘प्रकाश’ को टिम जुम्लामा

चलचित्र ‘प्रकाश’ को टिम जुम्लामा

   
काठमाडौँ। चलचित्र प्रकाशको टिमले जुम्लामा पत्रकार सम्मेलन गरेको छ। आइतबार जुम्लामा चलचित्रका मुख्य नायक प्रदिप खड्का र चलचित्रका लेखक बिकास सुवेदीसहितको टिमले पत्रकार सम्मेलन गरेको हो। जुम्लाको पातारासी गाउँपालिकामा अधिकांश छायाँकन रहेको चलचित्र प्रकाश पातारासीकै तिर्खु गाउँको मोक्ष माबिमा पृमियर शो गर्न नायक खड्का र लेखक सुवेदी जुम्ला आएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै लेखक सुबेदीले चलचित्रले
बडिमालिका-त्रिवेणीका रमणीय दृश्यहरु

बडिमालिका-त्रिवेणीका रमणीय दृश्यहरु

   
कालिकोट। कालिकोट र बाजुराको सीमानामा पर्ने बडिमालिका मन्दिर दनर्शनका लागि भक्तालुहरूको भिड लागेको छ।साउने पन्चमीको दिन लाग्ने मेलामा देशका विभिन्न जिल्ला तथा सहरबाट भक्तजनहरु बडिमालिका पुग्ने गर्दछन्। बडिमालिका माईको पूजाआजा गरेमा मनोआकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। बडिमालिकाको दर्शनका लागि १५ देखि ६० वर्ष उमेरसम्मका तिर्थालु तथा भक्तजनहरू जाने गर्दछ्न्। तस्बिर: गीता कटुवाल  
जुम्लाको बासिमालिका दर्शन (फोटोसहित)

जुम्लाको बासिमालिका दर्शन (फोटोसहित)

   
जुम्ला। जिल्लाको प्रख्यात बासिमालिका देवीको पूजापाठ गरिएको छ।                                                                    शुक्रबार बासिमालिकादर्शन गर्न जाने दर्शनार्थीहरू । फोटो: विष्णु फडेरा                                                                   
परराष्ट्रमन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

   
काठमाडौँ। परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन्। उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्
जुम्लामा स्याउ पाक्न सुरू, रंगिए बगैचा (फोटो/भिडियोसहित)

जुम्लामा स्याउ पाक्न सुरू, रंगिए बगैचा (फोटो/भिडियोसहित)

   
जुम्ला। कर्णाली प्रदेशको जुम्लामा अर्गानिक स्याउ पाक्न सुुरु गरेको छ। असारको अन्तीदेखि साउन महिनाभरी स्याउ बैगाचाहरु राताम्मे बन्छन्। अहिले स्याउका बगैचा राताम्मे भएका छन्। हेर्दै खाउखाउ लाग्ने जुम्लाका स्याउको पछिल्लो समय देशका मुख्य सहरमा माग बढेको पाईन्छ । जुम्लाको स्याउ मात्रै नभए बनस्पति, मार्सी चामलसँगै धेरै निर्यात हुने नगदे कृषि फलफूलको रुपमा स्याउलाई लिइन्छ। किसानका स्याउका बगैचा अहिले
मुगुको रारामा विजुली पुग्यो

मुगुको रारामा विजुली पुग्यो

   
काठमाडाैँ। नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ। प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत उपलब्ध गराएको हो। हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र व
पर्यटक खोज्दै जुम्लाका होटल व्यवसायी

पर्यटक खोज्दै जुम्लाका होटल व्यवसायी

   
जुम्ला। पर्यटक नआउँदा जुम्लाको होटल व्यवसाय संकटमा परेको छ। कोरोना महामारी अघि रारा आएका अधिकांश पर्यटक जुम्ला पुग्थे। पर्यटक बढ्दै गएपछि व्यवसायीहरूले होटलहरूमा लगानीसमेत बढाए। अहिले अधिकांश होटलहरू रित्तै बनेका छन्। हिउँदका ३ महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ । अत्यधिक हिमपात हुने भएकाले त्यो सिजनमा पर्यटकहरू नै आउँदैनन्। क्षेत्रीय होटल संघ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै
भारतीय तिर्थालु रेलमार्फत रामायण सर्किटको यात्रामा

भारतीय तिर्थालु रेलमार्फत रामायण सर्किटको यात्रामा

   
धनुषा। नेपाल–भारत धार्मिक पर्यटकीय सम्बन्ध मजबुत बनाउने उद्देश्यले सुरु भएको ‘रामायण सर्किट’ रेल सेवाका यात्रीले सीताको माइती आउँदा आफू गौरवान्वित भएको बताएका छन्। उक्त रेलमा आएका यात्रीले प्रतिव्यक्ति ६२ हजार ८७० भारु तिरेर रामायण सर्किट यात्राको अनुभव लिएका हुन्। रामायण सर्किट अन्तर्गत बिहीबार पहिलो पटक करिब ५ सय यात्री लिएर भारतीय रेल जनकपुरधाम आइपुगेको हो। रामायण सर्किट अन्तर्गत १८ दिनको यात
विश्व फोटोग्राफी प्रतियोगितामा उत्कृष्ट तस्बिरहरू

विश्व फोटोग्राफी प्रतियोगितामा उत्कृष्ट तस्बिरहरू

   
काठमाडौँ। विश्वभरिका फोटोग्राफरहरूले न्याचुरल वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रतियोगितामा भाग लिएका थिए। पृथ्वीको जीवन र हाम्रो ग्रहमाथि रहेको जोखिम देखाउने तस्बिर आह्वान गरिएको उक्त प्रतियोगिताका विजेता र उत्कृष्ट तस्बिरहरू यस्ता छन्ः तस्बिर स्रोत,KARINE AIGNER तस्बिरको क्याप्शन,प्रतियोगिताको उत्कृष्ट तस्बिरमा मौरीहरू झुम्मिएको दुर्लभ दृश्य छ। करिन एग्नरले २० से