कुराकानी/विचार

हामीभित्र कति छ दलाल पूँजीवाद?

हामीभित्र कति छ दलाल पूँजीवाद?

   
माओवादी केन्द्रका नव निर्वाचित अध्यक्ष प्रचण्डका नाती राजधानीको एक महंगो स्कुलमा मासिक ५० हजार शुल्क तिरेर पढ्ने गरेको समाचार बाहिरिएपछि अनेकौं टिप्पणीहरु सुनिए। यसका सन्दर्भमा प्रा.डा. सुरेन्द्र के.सी एउटा अन्तरवार्तामा भन्छन्, ‘नेपालका नेताहरु कोही पनि वास्तविक धरातलमा उभिदैनन्। किन भने उनीहरु आफूलाई जे भन्छन्, त्यो होइनन्। माओवादी भन्छन् तिनीहरु माओवादी होइनन्। कांग्रेस हौं भन्छन्, तिनीहरु कांग
‘आस्थापुञ्ज’ ले मथिङ्गल हल्लाएपछि…

‘आस्थापुञ्ज’ ले मथिङ्गल हल्लाएपछि…

   
धेरै समय बितेकै छैन, सम्पादक सूर्य बिसी र म बालापनकाे साथी जस्तै भइसकेका छौं। एक अर्काको निम्ति खुल्ला किताब सरह। केही समय पहिले रसुवाली कविमार्फत भेट भएपनि बाग्लो भेटघाट पार्टी कामकै क्रममा हुन थालेको हो। हामी पार्टी निर्माणको अभियानमा छौं। नेकपा एकीकृत समाजवादीलाई सकेको योगदान दिनका लागि इमान्दारपूर्वक यात्रामा हिडिराखेका छौं। खैर, बी.एन. पुस्तक संस्कार प्रा.लिका सञ्चालकसमेत रहेका सूर्य बिसी जी
एकीकृत समाजवादी पार्टी किन रोज्ने?

एकीकृत समाजवादी पार्टी किन रोज्ने?

   
अचेल चिया गफ्मा होस् या गाउँका कुना कन्दरामा होस् । या त सहरका गल्लिहरुमा नै किन नहोस् । सबैभन्दा बढि कसैको चर्चा भइरहेको छ भने त्यो हो चुनाव चिन्ह कलमको। एकीकृत समाजवादी पार्टीको । वैज्ञानिक समाजवादको नवितम यात्रा तय गरेको एकीकृत समाजवादीले ४० प्रतिशत युवाहरुको उपस्थितिमा आफ्ना सांगठनिक र राजनीतिक गतिविधि सञ्चालन गरिहेको छ । वैज्ञानिक समाजवादको स्थापना यस पार्टीको रणनीतिक लक्ष्य हो । यस लक्ष्य प्
एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावल को हुन्?

एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावल को हुन्?

   
२०१३ साल साउन ४ गते अछाममा जन्मेका भीम रावल राजनीतिक शास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक हुन्। नेकपा (एमाले), केन्द्रीय कमिटीको  उपाध्यक्ष तथा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य रावल २०३० सालदेखि प्रगतिशील विद्यार्थी राजनीतिमा संलग्न भएका थिए। २०३२ सालको विद्यार्थी आन्दोलनमा सुरक्षा कानुनअन्तर्गत केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका रावल त्यहीँ झापाली र
जनताले समाजवादी पार्टीलाई किन अनुमोदन गर्ने ?

जनताले समाजवादी पार्टीलाई किन अनुमोदन गर्ने ?

   
मानव जीवनसँग जोडिएका राजनीतिक पक्षहरुको क्रमबद्ध अध्ययन गर्ने शास्त्र नै राजनीतिशास्त्र हो। जसको क्रमबद्ध अध्ययन हुन्छ, तर्क र प्रयोगमा गुञ्जाइस हुन्छ, अनि ठोस अध्ययन विधि। त्यसैले यो सापेक्ष विज्ञान हो। राजनीति विज्ञानलाई सोपेक्ष सत्य विज्ञान मान्ने विश्व मान्यता हो। पुरानो बस्तुको अन्त्य र नयाँको निर्माण विज्ञानको नियम हो। यस स्तम्भमा नेकपा किन जन्मियो? के का लागि जन्मियो? यसले उठाएका सवालहरु के
चुनाव चिह्नले फरक पार्दैन

चुनाव चिह्नले फरक पार्दैन

   
नेकपा (एकीकृत समाजवादी) गठन गरेको एक महीना पूग्नै लागेको छ। यो अवधिमा केही सकारात्मक कदम चालेका छौं। अब यो नयाँ पार्टी कसरी अगाडि बढ्छ ? कसरी काठमाडौँबाट गाउँगाउँसम्म पुग्छ? कसरी काम गर्छ ? जनताका मुद्दा कसरी उठाउँछ? यी सबै प्रश्नको उत्तर खोज्नुअघि एमालेमा किन विद्रोह भयो भन्ने विषयमा संक्षिप्त चर्चा गर्नु आवश्यक हुन्छ। पार्टी विभाजन हुनुको मुख्य कारण अध्यक्ष केपी शर्मा ओलीको अहंमता नै हो भन्नेमा
प्रचण्डले माओवादी केन्द्र विघटन गर्न खाेजेकै हुन्?

प्रचण्डले माओवादी केन्द्र विघटन गर्न खाेजेकै हुन्?

   
काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बाेल्ने अभिव्यक्तिहरु प्राय: चर्चामा रहने गर्दछन्। तर, पछिल्लो समय उनले दिदै आएका अभिव्यक्तिले भने माओवादी आन्दोलन र पार्टीको भविष्यमाथि नै गम्भीर संकट र्सिजना गर्ने खालका देखिन्छन्। उनका अभिव्यक्तिमाथि विभिन्न टिकाटिप्पणी सुनिन थालेका छन्। अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चहरुबाट आफ्ना कमजोरीहरु स्मरण गर्ने र आलोचित हुने क्रम एकाध वर्
‘कांग्रेस र एमाले जस्तै गर्ने हो भने अर्को पार्टी किन चाहियो?’

‘कांग्रेस र एमाले जस्तै गर्ने हो भने अर्को पार्टी किन चाहियो?’

   
काठमाडौँ। कम्युनिस्टहरूलाई एक ठाउँमा राखेर एकता गर्दा राम्रो हुन्छ कि भनेर मैले आफैँ प्रस्ताव गरेको थिएँ । तर, दुर्भाग्य, त्यो पाँच वर्ष पनि टिक्न सकेन । काँग्रेसले चुनाव जितेर पनि पाँच वर्षसम्म टिक्न नसकेको तीतो यथार्थ हामीले पञ्चायतविरोधी आन्दोलनपछि भोगेका थियौँ । समाजवादी आन्दोलनका क्रममा कम्युनिस्टभित्र भएको त्यो ध्रुवीकरण पनि पाँच वर्ष टिकेन । बरु, भयानक प्रतिगमनका नाइकेहरू नै कम्युनिस्टभित्र
‘१० बुँदे कार्यान्वयन नभए हामी ओलीसँग रहन सक्दैनौं’

‘१० बुँदे कार्यान्वयन नभए हामी ओलीसँग रहन सक्दैनौं’

   
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले कार्यदलले अघि सारेको १० बुँदे लागू भएन भने पार्टी विभाजन अपरिहार्य बन्ने दाबी गरेका छन्। साथै उनले १० बुँदे कार्यान्वयन नगरे पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रहन नसक्नेसमेत जानकारी दिएका छन्। साथै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कर्मले एमालेको घरमा मेलम्ची पसेको तर्कसमेत गरेका छन्। आइतबार अनलाइनखबरसँग दिएको अन्तरवार्तामा उनले भनेका छन्, ‘५ पु
बालविवाह बढ्नुको कारण र समाधानका उपाय

बालविवाह बढ्नुको कारण र समाधानका उपाय

   
अशिक्षा, आर्थिक अवस्था कम्जोर र बालविवाह गर्दा हुनसक्ने समस्याको बारेमा जानकारी नभएकै कारण ग्रामीण क्षेत्रका बालबालिकाहरु उमेरै नपुगी वैवाहिक जिबनमा जोडिन बाध्य छन्। २० वर्ष नपुग्दै विवाह गर्नु र गराउनु कानुनी अपराध हो भनी वि.स. २०७२ को संविधानमा जारी गरिएको छ। नेपालको बालअधिकारको संरक्षण र सम्बर्द्धनका लागी नेपाल सरकारले नेपालको संबिधान २०७२ को धारा ३९ मा बालबालिकाको हकलाई सुरक्षित गर्दै बाल अधि