कुराकानी/विचार

परिर्वतन आत्मदेखि नै हुनुपर्छ: नायिका थापा

परिर्वतन आत्मदेखि नै हुनुपर्छ: नायिका थापा

   
‘कपोकल्पित कथाले नेपाली पनलाई सम्बोधन गर्दैन’ काठमाडौँ। नायिका रेखा थापाले नेपाल कथाहरूको देश भएकाले चलचित्रमा कपोकल्पित र भ्रमित दृश्य देखाउन उचित नहुने टिप्पणी गरेकी छन्। शुक्रबार प्रसारित एन्टिना फाउण्डेशन नेपालको एक कार्यक्रममा बोल्दै नायिका थापाले यस्तो टिप्पणी गरेकी हुन्।उनले भनेकी छन्,‘नेपाल गाउँ नै गाउँ भएको देश हो। यहाँ प्राप्त कथाहरू छन्। बरू हामीले खोज्ने आँट गर्नुपर्छ। विकासले भर्खर
‘कोहलपुरका डीएसपीलाई विभागीय कारवाही गरियोस्’

‘कोहलपुरका डीएसपीलाई विभागीय कारवाही गरियोस्’

   
काठमाडौँ। नेपाली कांग्रेसले इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई तत्काल विभागीय कारवाही गर्न माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बिहान ट्विटरमार्फत् नेपाल प्रहरीसँग शाहीलाई विभागीय कारवाही गर्न माग गरेका हुन्। शर्माले प्रहरी नायव उपरीक्षक शाहीले नेपाल तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई मोबाइल फोनमा दिएको धम्कीको रेकर्ड
गायिका शाहको यूके घुमफिरको चर्चा

गायिका शाहको यूके घुमफिरको चर्चा

   
काठमाडौँ। चितवन निवासी गायिका एवं समाजसेवी भूमिका शाह तीन महिना लामो समय यूरोप बसेर स्वदेश फर्केकी छिन्। भूमिका फाउण्डेशनकी अध्यक्षसमेत रहेकी शाह संख्याको रूपमा धेरै गीत गाउने गायिकाको सूचिमा पर्दैनन्। तर, उनका गीत सन्देश मुलक र व्यवहारिकतालाई इंकिद गर्छन्। धरहरा, हेरि रमाईलो, हाई ए बुढा, साउने झरी, भबरालगायतका गीतहरू बजारमा जमेका गीत हुन्। २०६५ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेकी गायिका
बुबासँग भेट नभएको दुई वर्ष भयो: प्रकाश चन्द

बुबासँग भेट नभएको दुई वर्ष भयो: प्रकाश चन्द

   
प्रतिक्षा योगी, काठमाडौँ। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ का पुत्र प्रकाश चन्दले मेडिकल क्षेत्रमा देखिएको माफियाकरण अन्त्यका लागि आफू निरन्तर लड्ने बताएका छन्। आफ्ना बुबा एवं पार्टीका महासचिव विप्लवसँग विगत दुईवर्षदेखि भेट नभएको स्पष्ट पारेका छन्। सरकारद्वारा प्रतिबन्धित पार्टीको सदस्य भएका कारण पक्राउ पर्ने डर भएको समेत उल्लेख गरेका छन्। एक अनलाइनसँगको कुराकानिमा उनले भन