
कर्णाली के हो ? के होइन ?
प्रदीप गिरी भन्ने गर्थे, ‘मुलुकमा कोही पिछडिएको वा पछि पारिएको छ भने त्यो हो कदमजम ।’ अर्थात् कर्णाली, दलित, महिला, जनजाति र मधेसीमाथि राज्यले हेर्ने दृष्टिकोण ।
कर्णालीका बारेमा धेरै चर्चा हुन्छ । भोग, रोग र शोक कर्णालीको नियति नै हो । प्राकृतिक सौन्दर्यता, सभ्यता, संस्कृति, कला साहित्यमा कर्णाली उत्कृष्ट भए पनि त्यसको विकासमा कुनै पनि शासकको ध्यान जान सकेन । अझ डरलाग्दो त सडकमार्ग छ, जुन मार्गल