महिला महिमा
पूर्वीय दर्शनले सीता, लक्ष्मी, दुर्गा, राधा, पार्वती, जानकीजस्ता नामका नारीलाई देवी मान्दछन् । यी देवी देउताका मूर्ति र मन्दिरहरू यत्रतत्र र सर्वत्र छन् । बगरको बालुवादेखि रूखको पालुवासम्म गतिशील छ । सारा दुनियाँ भौतिकवादी छ ।
विज्ञानलाई भन्दा धार्मिक मान्यतालाई बढी विश्वास गर्ने विश्व दुनियाँ द्वन्द्वात्मक भौतिकवादमै बाँचिरहेको छ । तर, बुर्जुवा र रूढीवादी प्रथा, परम्परा, मूल्य, मान्यतालाई अँगाल्