भाटभटेनीको प्रगति र वर्तमान अवस्था
लेखक अच्यूत घिमिरे
काठमाडौं टंगालमा झुण्डिएका देवता राखिने एउटा मन्दिर छ आकाशदेवीको । तिनैको नाम हो भाटभटेनी । पहिलोपटक त्यहीं शुरू भएको एक मात्र सपिङ सेन्टर जहाँ राजपरिवार लगायत धनीवर्गले सामान किन्थे र बिस्तारै त्यसकै शाखा खुल्दै आएर आज दैनिक ज्यालादारी मजदुरहरूको समेत सहज पहुँच हुने गरेको थियो भाटभटेनीमा । सपिङ मल-भाटभटेनीले मन्दिर-भाटभटेनी भन्दा ज्यादा ख्याति कमायो । एक जना गुरूङको छोर








