अन्तर्राष्ट्रिय

प्रधानमन्त्री देउवा र  फतिमा सुमारबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र फतिमा सुमारबीच भेटवार्ता

   
काठमाडौँ। मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छिन्। शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेकी हुन्। प्रधानमन्त्री देउवाले ट्विटरमा तस्वीर सार्वजनिक गर्दै भेटघाट भएको जानकारी दिएका हुन्। भेटमा उनीहरूले एमसिसीबारे आ-आफ्नो धारण राखेका थिए। साथै एमसिसीले नेपालको आर्थिक रूपान्त
ओली नेतृत्वको सरकारले गरेको थियो एमसिसी संसदबाट पारित गर्ने निर्णय

ओली नेतृत्वको सरकारले गरेको थियो एमसिसी संसदबाट पारित गर्ने निर्णय

   
काठमाडौँ। अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत ५० करोड डलर सहयोग दिने गरी भएको सम्झौता नेपालको संसदबाट पारित गर्ने विषय विवादित बनेको छ। अन्तर्राष्ट्रिय सन्धिसरह लागू हुने गरी एमसिसी संसदबाट पारित गर्न नहुने भन्दै कतिपयले विरोध गरिरहेका छन्। यस्तो प्रावधानका कारण नेपालमा अमेरिकी हस्तक्षेपको बाटो खुल्ने उनीहरूको भनाइ छ। नेपालले सुरूमा एमसिसीसँग गरेको सम्झौतामा संसदबाट पार
ऊर्जामन्त्री भुसाल र फतिमा सुमारबीच भेटवार्ता

ऊर्जामन्त्री भुसाल र फतिमा सुमारबीच भेटवार्ता

   
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसिसी०की उपाध्यक्ष फतिमा सुमारले भेटेकी छन्। शुक्रबार मन्त्रालयमा भएको भेटमा उनीहरूबीच दीगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा छलफल भएको थियो। उनीहरूबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका लागि अनुदानस्वरूप अमेरिकाबाट प्राप्त
फतिमाको टोलीलाई नेपालको जवाफ: राष्ट्र हितविरूद्धको पैसा चाहिँदैन

फतिमाको टोलीलाई नेपालको जवाफ: राष्ट्र हितविरूद्धको पैसा चाहिँदैन

   
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्र हितविपरीतका कुनै पनि विदेशी अनुदान स्वीकार्न नसकिने स्पष्ट पारेका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार अपरान्ह अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन्। नेपालमा एमसीसीका बारेमा अनेक प्रश्न र विवाद जन्मिएकाले अहिलेकै अवस्थामा स्वी
पूर्व सरकारी अधिकारीलाई देश फर्किन तालिबानी आग्रह

पूर्व सरकारी अधिकारीलाई देश फर्किन तालिबानी आग्रह

   
काठमाडौँ। अफगानिस्तानमा तालिबानको घोषणा गरेको सरकारका कार्यकारी प्रधानमन्त्री मुल्लाह मोहमद हसन अखुन्दले तालिबानले मुलुकलाई कब्जामा लिएपछि भागेका पूर्व अधिकारीलाई मुलुक फर्किन आग्रह गरेका छन् । उनले अफगानिस्तानमा उनीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति गरिने बताएका छन् । बुधबार अलजाजिरासँगको अन्तर्वार्तामा बोल्दै उनले कूटनीतिक अधिकारी, दूतावास र मानवीय सहयोगजस्ता क्षेत्रमा सुरक्षाको प्रत्याभूति गरिन
फतिमाको पहिलो भेट: एमाले अध्यक्ष ओलीसँग

फतिमाको पहिलो भेट: एमाले अध्यक्ष ओलीसँग

   
काठमाडौँ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्। एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि सहयोग गर्न फतिमाले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीलाई आग्रह गरेको बुझिएको छ। बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेट विपक्षी दलका नेता ओलीसँग गरेकी छन्। एमाले अध्यक्ष ओलीले
एमसीसीकी उपाध्यक्ष फतिमा सुमार काठमाडौँ

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार काठमाडौँ

   
काठमाडौँ। नेपालको चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार काठमाडौँ ओर्लिएकी छन्। फतिमा बिहिबार कतार हुँदै काठमाडौं आइपुगेकी हुन्। नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौँ आएकी हुन्। नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने ? भन्ने बहस तातिरहेको बेला फतिमाको भ्रमणल
एमसीसीकी उपाध्यक्ष सुमार नेपाल आउँदै

एमसीसीकी उपाध्यक्ष सुमार नेपाल आउँदै

   
काठमाडौँ। सरकाले सोधेका प्रश्नको जवाफ दिएसँगै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कि उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन्। फतिमा सुमार बिहीबार बिहान कतार हुँदै नेपाल आउन लागेकी हुन्। नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको
एमसीसीको जवाफ: कुनै सैन्य वा सुरक्षा रणनीतिसँग सम्बन्ध छैन (पूर्णपाठ)

एमसीसीको जवाफ: कुनै सैन्य वा सुरक्षा रणनीतिसँग सम्बन्ध छैन (पूर्णपाठ)

   
काठमाडौँ। सतहमा आएर प्रश्न उठिरहेको बेला अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल सरकारलाई जवाफ पठाएको छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सरकारले सोधेका सबै प्रश्नको जवाफ दिएको हो। एमसीसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई पत्र लेख्दै जवाफ पठाएकी छन्। पत्रमा एमसीसीभित्र कुनै लुकेको
अफगानिस्तानमा तालिबानको नयाँ सरकार

अफगानिस्तानमा तालिबानको नयाँ सरकार

   
अफगानिस्तानमा तालिबानको नयाँ सरकार घोषणा भएको छ। अमेरिकी विदेश मन्त्रालयले मङ्गलवारको घोषणालाई अध्ययन गरिरहेको बताएको छ। संयुक्त राष्ट्रसङ्घको कालोसूचीमा रहेका मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् भने अमेरिकी एफबीआईको सूचीमा भएका हक्कानी सञ्जालका प्रमुख सराजुद्दिन हक्कानी आन्तरिक मामिलामन्त्री हुनेछन्। तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन साताप