अन्तर्राष्ट्रिय

भारतले भन्यो,‘सीमा विवाद सुल्झाउन संवाद नै उपयुक्त माध्यम’

भारतले भन्यो,‘सीमा विवाद सुल्झाउन संवाद नै उपयुक्त माध्यम’

   
काठमाडौँ। नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेको छ। नेपालका प्रमुख राजनीतिक दलहरूले औपचारिकरुपमा यसबारे आपत्ति जनाइसकेका छन्। विरोधका स्वरहरू बढ्न थालेपछि नेपाल भारतको सीमा समस्याबारे भारतीय दूतावासले प्रस्टीकरण दिएको छ। दूतावासका प्रवक्ताले दिएको प्रतिक्रियामा भारत-नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रह
अमेरिकाबाट चीन जाने उडान रद्ध

अमेरिकाबाट चीन जाने उडान रद्ध

   
काठमाडौँ। अमेरिकाबाट चीनका लागि उड्ने उडान बेइजिङले रद्द गरेपछि अमेरिकाले त्यसको विरोध गरेको छ। कोभिडको कारण देखाउँदै चीनले अमेरिकाबाट छुट्ने उडान बुधबार रद्द गरेको थियो । बेइजिङको कदमपछि अमेरिकी राष्ट्रपतिको कार्यलयले चीनविरुद्ध बदला लिने चेतावनी दिएको छ । चीनमा कोभिड देखिएपछि विभिन्न सहरहरुमा लकडाउन घोषणा गरेको छ । कोभिडविरुद्ध शून्य सहनशिलता जनाउँदै आएको चीनमा पछिल्लो समयमा कोभिड संक्रमण ब
‘भारतले लिपुलेकमा सडक निर्माण गर्नु स्वाधीनताको गम्भीर उल्लंघन’

‘भारतले लिपुलेकमा सडक निर्माण गर्नु स्वाधीनताको गम्भीर उल्लंघन’

   
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले लिपुलेकमा भारतले सडक विस्तार गरेकोप्रति आपत्ति जनाएको छ। सोमबार एकीकृत समाजवादीका विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी गैर कानुनी रूपमा भारतले लिपुलेकमा सडक विस्तार गरेको बताएका हुन्। ‘नेपाल सरकारसँग कुनै छलफल विना गरिने विकास निर्माणको काम गैर कानुनी र नेपालको भौगोलिक अखण्डता र स्वाधीनताको गम्भीर उल्लङ्घन हो,’ पूर्व प्रधानमन्त्री खनालद्वारा जारी
चीनकै लामो पानीमुनीको सुरुङ राजमार्ग खुला

चीनकै लामो पानीमुनीको सुरुङ राजमार्ग खुला

   
काठमाडौँ। निर्माणको झन्डै ४ वर्षपछि चीनकै लामो पानी मुनीको सुरुङ राजमार्ग सवारी साधनका लागि खुला भएको छ। १०‍‍.७९ किलोमीटर लामो ताइहु सुरुङ पूर्वी चीनको जियाङसु प्रान्तको लेक ताइहुमा फैलिएको छ। यो क्षेत्र सांघाईबाट ५० किलोमीटर पूर्वमा रहेको छ। जियाङसुका सरकारी अधिकारीहरुका अनुसार सुरुङ ९।९ अर्ब युआन अर्थात् १।५६ अर्ब डलरमा निर्माण भएको हो। निर्माण कार्य २०१८ को जनवरी ९ मा सुरु भएको थियो। दोहोरो ब
पाकिस्तानले चीनसँग २५ वटा जे–१०सी लडाकु विमान किन्ने

पाकिस्तानले चीनसँग २५ वटा जे–१०सी लडाकु विमान किन्ने

   
काठमाडौँ। पाकिस्तानले अब आफ्नो सेनालाई बलियो बनाउनेतर्फ लागेको छ। भारतले राफेल लडाकु विमान किनेपछि अब पाकिस्तानले पनि चीनबाट २५ वटा जे–१०सी लडाकु विमान किन्ने भएको छ। यो सबै किसिमका मौसममा उडान भर्न सक्ने भारतीय सञ्चार माध्यमले बताएको छ। यो जे–१० सीको २५ विमानको एक पुरै बेडा आगामी वर्ष पाकिस्तानमा आयोजना हुने एक समारोहमा हिस्सा लिने भएका छन्। चीनको सर्वोत्कृष्ट लडाकु विमान मध्येको एक पाकिस्तान
भारतमा ओमिक्रोन: सबै शैक्षिक संस्था बन्द गरिने

भारतमा ओमिक्रोन: सबै शैक्षिक संस्था बन्द गरिने

   
काठमाडौं। कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ। मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको जानकारी गराएका छन्। योसँगै दिल्लीमा ‘यलो अलर्ट’ जारी गरिएको छ। ‘यलो अलर्ट’ लागू भएपछि दिल्लीका सबै शैक्षिक संस्था बन्द गरिने भारतीय समाचारमाध्यमले जनाएका छन्। त्यस्तै, विवाह समारोह र दाहसंस्कारमा
चार्ल्स शोभराजद्धारा वृद्ध भएको भन्दै रिहाइको माग

चार्ल्स शोभराजद्धारा वृद्ध भएको भन्दै रिहाइको माग

   
बिकिनी किलरको रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ। उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन बिहीबार सिन्हाको एकल इजलासमा परेको हो। नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको कसुरमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाइएका शोभराजले आफू वृद्ध भएको कारण सजायबाट उ
बेबी डाइनासोर अण्डाभित्र पूर्ण सुरक्षित अवस्थामा फेला

बेबी डाइनासोर अण्डाभित्र पूर्ण सुरक्षित अवस्थामा फेला

   
बच्चा डाइनासोरको असाधारण अवशेष अण्डाभित्र घुम्रिएर बसेको विषयले डाइनासोर र चराबीचको सम्बन्धलाई अझै बलियो बनाएको छ। ७ करोड वर्ष पुरानो अवशेषमा विकास भएको कंकाल ओभिराप्टोरिड प्रजातिको डाइनासोरको रहेको सीएनएनले जनाएको छ। यसको उपनाम बेबी इङलियाङ राखिएको छ। यो नाम अवशेष सुरक्षित राख्ने चिनियाँ सङ्ग्रहालयको नामबाट राखिएको हो। बेबी डाइनोसोरको हड्डी स–साना र धरमराउँदो अवस्थामा छन् । यसलाई दुर्लभ रुपमा मा
चिलीमा कसरी सम्भव भयो ३५ वर्षीय युवाले राष्ट्रपति जित्न?

चिलीमा कसरी सम्भव भयो ३५ वर्षीय युवाले राष्ट्रपति जित्न?

   
काठमाडौँ। ल्याटिन अमेरिकी मुलुक चिलीमा सोमबार बिहान ३५ वर्षीय युवा ग्य्राबियल बोरिकले राष्ट्रपतिको चुनाव जिते।प्रशान्त महासागरको तटमा उत्तर(दक्षिण फैलिएको चिलीका राष्ट्रपति बन्ने बोरिक सबभन्दा कान्छा व्यक्ति हुन्। सन् १९९० मा सैनिक तानाशाह हटेर प्रजातन्त्र पुनर्बहाली भएको चिलीमा त्यसयता मध्यमार्गी दलहरूले शासन चलाएका थिए। बोरिक प्रगतिशील वामपन्थी हुन्। आर्थिक, सामाजिक र विकासका सन्दर्भमा उनले निक
३५ वर्षे कम्युनिष्ट नेता गेब्रियल चिलीको राष्ट्रपतिमा निर्वाचित

३५ वर्षे कम्युनिष्ट नेता गेब्रियल चिलीको राष्ट्रपतिमा निर्वाचित

   
काठमाडौँ। ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन्। कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन्। दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। सन् २०११-१२ मा विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित विद्या