अन्तर्राष्ट्रिय

साउदी यात्राका लागि मेस्सीले मागे माफी

साउदी यात्राका लागि मेस्सीले मागे माफी

   
पेरिस। साउदी अरेबको अनाधिकृत यात्राबारे लियोनेल मेस्सीले आफ्नो पेरिस सेन्ट-जर्मेन टोलीका साथीहरूसँग माफी मागेका छन् र क्लबले उनीबारे के निर्णय गर्छ भन्नेबारेमा पर्खने बताएका छन्। भ्रमणका लागि अर्जेन्टिनाका कप्तानलाई क्लबले दुई साताका लागि निलम्बन गरेको छ । आइतबार लोरिएन्टसँग पीएसजीको घरेलु हार पछि मेस्सी साउदी पुगेका थिए । पछिल्ला छ खेलमा पीएसजीको यो तेस्रो हार थियो । मेस्सीले इन्स्टाग्राममा पोस्
मेस्सी र पीएसजीको ‘प्रेमविहीन’ सम्बन्धमा पूर्णविराम

मेस्सी र पीएसजीको ‘प्रेमविहीन’ सम्बन्धमा पूर्णविराम

   
पेरिस। धेरैलाई सुरुवातदेखि नै थाहा थियो, लियोनेल मेस्सी र पेरिस सेन्ट जर्मेनको सम्बन्ध ‘पैसा कमाउने’ साझा उद्देश्यमा स्थापित भएको थियो । यो सम्बन्ध तितो अन्त्य नजिक पुगेको छ। पीएसजीले मेस्सीलाई दुई साताको लागि निलम्बन गरेको छ। उनले लिग वानका बाँकी पाँचमध्ये दुई खेल गुमाउनेछन्। अन्य तीन खेलमा पनि उनी सहभागी हुन्छन् कि हुँदैन, अन्योल कायमै छ, तर अर्को सिजन अर्जेन्टिनी सुपरस्टार पीएसजीमा नदेखिने भने
पाकिस्तानले जित्यो वान डे सिरिज

पाकिस्तानले जित्यो वान डे सिरिज

   
कराँची। पाकिस्तानले बुधबार न्युजिल्यान्डमाथि १२ वर्षयताको पहिलो वान डे सिरिजमा जित निकालेको छ। पाकिस्तानले तेस्रो वान डे २६ रनले जित्दै यो उपलब्धि हात पारेको हो। इमाम–उल–हकको ९० र बाबर आजमको ५४ रनको मदतले पाकिस्तानले पहिले ब्याटिङ गर्दै ५० ओभरमा छ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो। जवाफमा न्युजिल्यान्डले ४९.१ ओभरमा अलआउट हुन अगाडि २ सय ६१ रन मात्र बनाउन सक्यो। न्युजिल्यान्डका ओपनर टम ब्लन्डेलल
पञ्जाबमाथि मुम्बईको सजिलो जित

पञ्जाबमाथि मुम्बईको सजिलो जित

   
मोहाली। इशान किसन र सूर्यकुमार यादवको आक्रामक ब्याटिङको मद्दतले मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग २०२३ मा बुधबार पञ्जाब किंग्सलई सजिलै ६ विकेटले पराजित गरेको छ। जितका लागि २ सय १५ रनको चुनौती पाएको मुम्बईले चार विकेट गुमाएर १८.५ ओभरमै २ सय १६ रन बनायो। इशानले ४१ बलमा ७५ र सूर्यकुमारले ३१ बलमा ६६ रन बनाए। त्यसअघि पञ्जावले तीन विकेटमा २ सय १४ बनाएको थियो। लियान लिभिङस्टोनले ४२ बलमा ८२ रन बन
हालान्डले बनाए गोलको कीर्तिमान

हालान्डले बनाए गोलको कीर्तिमान

   
लन्डन। इर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा एकै सिजन ३५ गोलको नयाँ कीर्तिमानी बनाएका छन्। त्यसको मद्दतले म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ३–० ले हरायो र लिग तालिकाको शीर्ष स्थानमा उक्लियो । यस्तै अर्को खेलमा लिभरपुलले फुलहमलाई १–० ले पराजित गर्‍यो । यसअघि एन्डी कोल र एलान सिएररले एकै सिजन लिगमा ३४ गोल गरेका थिए । सिटीका लागि थप गोल नथान एके र फिल फोडेनले गरे । यो जितपछि सिटीको ३३ खेलबाट ७९ अं
सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको मृत्यु

सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको मृत्यु

   
काठमाडौँ। सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोली ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको मृत्यु भएको बीबीसीले जनाएको छ। ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन्। राष्ट्रपति एलेक्जेन्डर बुसिकले यो घटनालाई देशकै सबैभन्दा कठिन दिन भन्दै तीन दिन शोकको घोषणा गरेका छन्। गोली चलाउने व्यक्
बेपत्ता अस्ट्रेलियन माझीको अवयव गोहीको शरीरमा भेटियो

बेपत्ता अस्ट्रेलियन माझीको अवयव गोहीको शरीरमा भेटियो

   
काठमाडौँ। माछा मार्न जाँदा हराएका एक जना अस्ट्रेलियाली व्यक्तिको अवयव गोहीको शरीरभित्र भेटिएको छ। साथीहरूसँग माछा मार्न गएका केभिन डर्मोडी हराउनुअघि उत्तरी क्विन्सल्यान्डको केनेडीज् बेन्डमा गत शनिवार अन्तिम पटक देखिएका थिए। नुनिलो पानी पाइने यो ठाउँ गोहीको वासस्थान क्षेत्रको रूपमा चिनिन्छ। दुई दिनसम्म खोजी गर्दा पनि उनी नभेटिएपछि प्रहरीले दुई वटा ठूला गोहीलाई मारेर हेर्दा शरीरभित्र मानव अवशेष भे
कुवेतले साफ च्याम्पियनसिप खेल्ने

कुवेतले साफ च्याम्पियनसिप खेल्ने

   
काठमाडौँ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को अयोजनामा सन्चालन हुने १४औं संस्करणको साफ च्याम्पियनसिपमा पहिलोपल्ट साफ बाहिरको टिमलाई समावेश गरिने भएको छ। साफले यस संस्करणमा कुवेतको सहभागिता निश्चित भएको बुधबार औपचारिक जानकारी दिएको छ। भारतको बैंगलुरुमा ६–१८ असारसम्म आयोजना हुने साफ च्याम्पियनसिपमा सहभागी हुने कुवेत सातौं देश हुनेछ। यसअघि साफ सदस्यहरु भारत, पाकिस्तान, नेपाल, बंगलादेश, भुटान र म
गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

   
काठमाडौँ। इन्डियन प्रिमियर लिग ९आईपीएल०मा पुछारमा रहेको दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरात टाइटन्समाथि ५ रनको रोमाञ्चकक जित हात पारेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको लो स्कोरिङ थ्रीलर खेलमा दिल्लीले १३० रनको लक्ष्य डिफेण्ड गर्दै सिजनको तेस्रो जित निकालेको हो। दिल्लीले दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरातले कप्तान हार्किद पाण्ड्याले अर्धशतक प्रहार गरेपनि लक्ष्य भेट्
आज १३३औं मजदुर दिवस

आज १३३औं मजदुर दिवस

   
काठमाडौँ। सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ। १७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए। सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यसपछि