अन्तर्राष्ट्रिय

भारतमा बेहुलीको घर पुग्न नपाइ बाटोमै बेहुलाको हत्या

भारतमा बेहुलीको घर पुग्न नपाइ बाटोमै बेहुलाको हत्या

   
लखनउ। भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो। मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको हत्या भएको हो। लालगंज बजारस्थित लालबहादुर गुप्ताकी छोरीसँग मंगलबार राति उनको विवाह ह
‘एमसीसी’ बारे अध्ययन सुरु

‘एमसीसी’ बारे अध्ययन सुरु

   
काठमाडौँ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव पेश गर्न गठित नेपाल कम्युनिस्ट पाटी (नेकपा) का नेता झलनाथ खनाल नेतृत्वको कार्यदलको पहिलो बैठक सोमबार बसेको छ। सिंहदरवारमा बैठक बसेर कार्यदलले एमसीसीबारे दस्तावेजहरुको अध्ययन अनुसन्धानका लागि गृहकार्य थालेको हो। ‘आज पहिलो बैठक बस्यो, बैठकमा कसरी काम गर्ने भन्ने सामान्य छलफल गर्नुका साथै कार्यसूची पनि तय गरेका छौँ, त्यही कार्यसूचीका आधारमा
भारतमा अन्तर्राष्ट्रिय हिन्दुसभाका अध्यक्षको गोली हानी हत्या

भारतमा अन्तर्राष्ट्रिय हिन्दुसभाका अध्यक्षको गोली हानी हत्या

   
काठमाडौँ। उत्तर प्रदेशको राजधानी लखनउमा पर्ने हजरतगञ्ज क्षेत्रमा अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानेर हत्या गरिएको छ। मर्निङ वाकका लागि निस्केका अध्यक्ष बच्चनको आइतबार बिहान अज्ञात समूहले गोली हानेर हत्या गरेको हो। मोटरसाइकलमा सवार दुईजनाको समूहले चलाएको गोली टाउकोमा लागेका अध्यक्ष बच्चनको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। सँगै मर्निङ वाकमा
छाउगोठ जस्तै सिंहदरबारमा पनि अन्धविश्वास: नेता कार्की

छाउगोठ जस्तै सिंहदरबारमा पनि अन्धविश्वास: नेता कार्की

   
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय मोटिभेटर नरबहादुर कार्कीले छाउगोठ जस्तै सिंहदरबारमा पनि कुरुप पूँजीवादको अन्धविश्वास रहेको स्पष्ट पारेका छन्। मंगलबार सामाजिक सञ्जाल फेशबुकमा आफ्ना धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘सिमित ब्यापारि, सम्रक्षित दलाल र तिनका पर्दा पछाडिका लाभान्स पाउने नेता, कुल मिलाएर ०.१ प्रतिशत मान्छेको हातमा लोकतन्त्रको लड्डु छ। बाँकी मान्छेका खालिहात