अन्तर्राष्ट्रिय

Characteristics of Good Governance

Characteristics of Good Governance

   
Characteristics of Good Governance Defining Good governance Good is a term used with great flexibility; Depending on the context, good governance has been said at various times to encom. Good governance” was initially expressed in a 1989 World Bank publication. Participation All men and women should have a voice in decision-making, either directly or through legitimate inter
कोरोनाभाइरसबाट भारतमा थप एकको मृत्यु, ८२ जना संक्रमित

कोरोनाभाइरसबाट भारतमा थप एकको मृत्यु, ८२ जना संक्रमित

   
काठमाडौँ। कोरोनाभाइरस (कोेभिड १९) संक्रमणबाट छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो पटक दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो। यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। ती मृतक महिलाको छोरो पनि कोरोनो भाइरसबाट संक्रमित रहेको समाचारमा उल्लेख छ। ती महिला पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्सनको बिरामी थिइन्। कोरोना
इटलीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६६ पुग्यो

इटलीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६६ पुग्यो

   
काठमाडौँ। युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ। कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ। हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ। संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ। डब्लूएचओ
विदेशबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नै पर्ने

विदेशबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नै पर्ने

   
काठमाडौँ। कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अध्यागमन विभागले विदेशबाट आउनले नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको छ। विदेशबाट आउने नेपाली नागरिक तथा विभिन्न उद्देश्यले नेपाल आउने विदेशी नागरिकका लागि अध्यागमन विभागले विभिन्न शर्त पालना गर्नुपर्ने गरी सूचना जारी गरेको छ। विभागका अनुसार कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ निलम्बन गरिएको छ। पूर्व प्रवेशाज्ञाका आधारमा न
नेपालमा कोरोना भित्रिए चीनले नियन्त्रणका लागि साथ दिने

नेपालमा कोरोना भित्रिए चीनले नियन्त्रणका लागि साथ दिने

   
काठमाडौँ। नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागि चीनले पूरा सहयोग गर्ने जनाएको छ। मङ्गलबार कोरोनको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताएकी हुन्। त्
बेलायतकी स्वास्थ्य मन्त्री डोरिसमा कोरोनाभाइरसको संक्रमण

बेलायतकी स्वास्थ्य मन्त्री डोरिसमा कोरोनाभाइरसको संक्रमण

   
काठमाडौँ। बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ। डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन्। आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन्। संयुक्त राज्यमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण
कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो

   
काठमाडौँ। कोभिड - १९ सङ्क्रमणको कारण मंगलबारसाँझसम्म ४ हजार ९१ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यस भाइरसबाट एक लाख १६ हजार ५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ। यसमध्ये ६४ हजार ७५० जना निको भएर घर फर्किएका छन्। बङ्गलादेश, अल्बानिया र पाराग्वे तीन ओटा नयाँ देशमा कोभिड–१९ का संक्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ
भारतीय प्रधानमन्त्री मोदीले दिएको सम्मान अस्वीकार

भारतीय प्रधानमन्त्री मोदीले दिएको सम्मान अस्वीकार

   
काठमाडौँ। प्रिय नरेन्द्र मोदीजी, यदि तपाईँले मेरो आवाज सुन्नुहुन्न भने कृपया मलाई बधाई नदिनुहोस्। प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नुभएकोमा धन्यवाद। कैयौँ पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरेँ। यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव अस्वीकार गर्ने आठ वर्षीया बालिका लिसिप्रिया कन्गुजम हुन्।लिसिप्रिया भारतको पूर्वोत्तर राज्य मणिपुरकी हुन्। उनी पर्यावरणसम्बन्धी मुद्दाम
महिला मुक्तिका लागि कानूनी व्यवस्था मात्रै प्राप्त छैन: सुनिता सुनार

महिला मुक्तिका लागि कानूनी व्यवस्था मात्रै प्राप्त छैन: सुनिता सुनार

   
काठमाडौँ। हाल युकेमा बस्दै आएकी सुनिता सुनारले महिला मुक्तिका लागि कानूनी व्यवस्था मात्रै प्राप्त नभएको स्पष्ट पारेकी छन्। ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिदै उनले महिला मुक्ति र सशक्तिकरणका लागि कानूनी व्यवस्था मात्रै प्राप्त नभएको स्पष्ट पारेकी हुन्। नसिंङ पेसामा आवद्ध सुनारले आइतबार सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘महिला मुक्तिका लागि कानूनी व्यवस्था भएर मात्रै ह
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ३९ पुग्यो

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ३९ पुग्यो

   
दिल्ली। विश्वभर कोरोना अर्थात् कोभिड(१९ को संक्रमणको खतार बढे्दै गएका बेला भारतमा कोरोना पनि कोरोनाबाट संक्रमितको संख्या ३९ पुगेको छ। केरलाका स्वास्थ्य मन्त्री केके साहीलाजाले केरलामा थप पाँच कोरोनाका नयाँ संक्रमित थपिएको पुष्टि गरेकी हुन्। उनले उनीहरुलाई अस्पताल लगेर उपचार थालिएकोसमेत बताएकी छन्। “यहाँ भेटिएका पाँच कोरोना संक्रमितलाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। जसमध्ये तीनजना इटालीबाट फर्क