अन्तर्राष्ट्रिय

निर्भयाका चारैजना दोषीलाई दिइयो मृत्युदण्ड

निर्भयाका चारैजना दोषीलाई दिइयो मृत्युदण्ड

   
काठमाडौँ। सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ। मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन्। समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो। तिहाड जेलका निर्देशक संदीप गोयलले भने, ‘बिहान ठिक साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो।’ समाचार एजेन्सी पिटिआईले जेल अधि
भारतमा कोरोनाविरुद्ध जनता कर्फ्यु घोषणा

भारतमा कोरोनाविरुद्ध जनता कर्फ्यु घोषणा

   
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार साँझ ८ बजे देशबासीका नाममा सम्वोधन गर्दै कोरोना महामारीविरुद्ध ‘जनता कर्फ्यू’ घोषणा गरेका छन्। आगामी आइतबार बिहान ७ बजेदेखि साति ९ बजेसम्म जनता कर्फ्यु लागू हुनेछ। कोरोनाविरुद्ध लडिरहेकाहरुको हौसला बढाउन आइतबार साँझ ५ बजे बार्दली र झ्यालमा उभिएर ५ मिनेटसम्म ताली बजाउन, थाल ठटाउन मोदीले देशबासीलाई आग्रह गरेका छन् । मोदीले कोरोनाको महामारीविरु
मन्त्री अर्याल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

मन्त्री अर्याल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

   
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले नेपाल(भारतबीचको सम्बन्ध कूटनीतिकसँगै अन्य सम्बन्धहरु पनि विशेष रहेको बताउनुभएको थियो।भेटमा मन्त्री अर्यालले नेपाल(भारतबीचमा केही विषयहरु लामो समयदेखि विवादमा रहेको र त्यो दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने
माया विकलाई १३ लाख रुपैयाँ प्रदान

माया विकलाई १३ लाख रुपैयाँ प्रदान

   
कोहलपुर। बाँकेको राप्तीसोनारी गाउँपालिका शमशेरगञ्ज बस्ने माया कुमारी विकले बिहिबार १३ लाखको चेक प्राप्त गर्दा निकै भाभुक बनिन्। श्रीमान्को जीवन बीमा बापतको रुकम विहिबार सूर्या लाइफ इन्स्योरेन्स कोहलपुर शाखाले बिकलाई प्रदान गरेको हो। उनका श्रीमान् लाले कामीको गत माघ १० गते काठमाडौँमा सडक दुर्घटनामा परि मृत्यु भएको थियो। वैदेशिक रोजगारमा जानका लागि उनी त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा जाँदै ग
चीनमा कोरोनाभाइरसको संक्रमण शून्य

चीनमा कोरोनाभाइरसको संक्रमण शून्य

   
काठमाडौँ। कोरोना भाइरसविरुद्धको लडाइँमा चीनले थप सफलता हात पारेको छ। गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ। मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने संक्रमणका कारण कसैको पनि ज्यान गएन। गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा बुधबार शून्य संक्रमण देखिएको हो। हुवेई प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै
चीनले नेपाललाई जनशक्तिसहितको सहयोग पठाउने

चीनले नेपाललाई जनशक्तिसहितको सहयोग पठाउने

   
काठमाडौँ। छिमेकी मुलुक चीनले नेपालका लागि आवश्यक पर्ने मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव गरेको कान्तिपुर दैनिकमा समाचार छ। नेपालका लागि के–के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको हो। भाइरस प्रभावित अन्य मुलुकहरूलाई सहयोगको मात्रा बढाइरहेको चीनले नेपालमा पनि सम्भावित महामारी रोक्नका लागि सहयोगको प्रतिबद्धता जनाएको हो। कोरोना भाइरस रो
कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु

कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु

   
मुम्बइ। कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु भएको छ। महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९) बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ। कोरोनाभाइरसको सवैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन्। महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका छन्। जसमध्ये तीनजना विदेशी नागरिक रहेको भारतीय संचार माध्यमले जनाएका छन्। भारतमा हालसम्म १२९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। हालस
लक्षण नदेखिएका संक्रमितले कोरोनाभाइरस फैलाइरहेका हुनसक्छन् !

लक्षण नदेखिएका संक्रमितले कोरोनाभाइरस फैलाइरहेका हुनसक्छन् !

   
काठमाडौँ। नेपालमा कोरोना भाइरसको संक्रमण छैन भनेर नेपाल सरकारले बारम्बार भन्दै र दावी गर्दै आइरहेको छ। कामना गरौँ, यो कुरा सत्य होस्। कामना यस अर्थमा कि ‘पशुपतिनाथ विराजमान’ रहेको देश नेपालमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणको लक्षण देखिएका मानिस फेला परेका छैनन्। तर यसो भन्दैमा ढुक्क भइहाल्ने स्थिति पनि छैन। किनभने नयाँ नयाँ अध्ययनहरु र विश्वका घटनाक्रमहरुले देखाएको छ– यो भाइरसको संक्रमण लक्षण न
मोदीद्धारा कोरोनाविरुद्ध आकस्मिक कोषको प्रस्ताव

मोदीद्धारा कोरोनाविरुद्ध आकस्मिक कोषको प्रस्ताव

   
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको गम्भीर चुनौती देखिएको भन्दै सार्क राष्ट्रहरु सहकार्य गरेर बढ्नुपर्नेमा जोड दिए। आईबारसाँझ सार्क नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै उनले कोरोनाविरुद्ध आकस्मिक कोष खडा गर्ने प्रस्ताव गर्दै भारतका तर्फबाट एक करोड डलर छुट्याइने बताए। कोषको रकम सार्क देशहरुले आवश्यक पर्दा प्रयोग गर्न सकिने गरी व्यवस्था गर्न समेत प्रस्ताव गरे। मोदीले भने, ‘
कोरोनाविरुद्ध साझा रणनीति तयार गर्न सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स

कोरोनाविरुद्ध साझा रणनीति तयार गर्न सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स

   
काठमाडौँ। विश्वभर कोरोनाभाइरसको महामारी फैलिरहेको अवस्थामा सार्क राष्ट्रहरु त्यसविरुद्ध एकजुट भएर लड्ने भएका छन्। कोरोनाभाइरसको महामारीविरुद्ध लड्न साझा रणनीति तयार गर्न आइतबार भारतीय समयअनुसार साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने भएको हो। विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि त्यसविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहक