शिक्षा-स्वास्थ्य

डा.केसीको स्वास्थ्य स्थिति नाजुक, सरकार मौन

डा.केसीको स्वास्थ्य स्थिति नाजुक, सरकार मौन

   
काठमाडौँ। अनशनरत वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। गत भदौ २९ गतेदेखि जुम्लाको रानिचौरस्थित बाबिरामष्टा मन्दिर परिसरमा ६ सूत्रीय माग राखेर १९औं पटकको सत्याग्रहका २२ दिन बित्दा पनि सरकारले कुनै चासो देखाएको छैन। उनको स्वास्थ्य अवस्था नाजुक बन्दै जाँदा समेत सम्बन्धित निकायहरू मौन छन्। डा.केसीलाई राज्यले लामो समयदेखि घुमाउने क
महिलाहरु किन थर फेर्छन् ?

महिलाहरु किन थर फेर्छन् ?

   
काठमाडौँ। महामारीकाबीच विवाहका योजनाहरूमा कैयौँ अनिश्चितता देखिए पनि ३० वर्षे लिन्डसे एभान्स एउटा विषयमा भने स्पष्ट छिन्। अफ्रिकी मुलका अमेरिकीहरू बिहेपछि धेरैले आफ्नो थर परिवर्तन गर्छन्। ूविवाहको मिति जति नजिक आउँदैछ त्यति नै म उसको थर अपनाउने विषयमा सकारात्मक हुँदै गएकी छु, सन् २०२१ को जुलाईमा विवाह गर्ने तयारीमा रहेकी क्यालीफोर्नियाकी ती युवतीले भनिन्। आफ्ना अभिभावकसँगै उनी जीवनशैलीबारे सामग्र
पछिल्लो २४ घण्टामा २४४० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २४४० जनामा कोरोना संक्रमण पुष्टि

   
काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए। उनका अनुसार काठमाडौँमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुन
पीसीआर मेशिन स्थानान्तरण गर्दा स्वास्व परिक्षणमा ढिलाई

पीसीआर मेशिन स्थानान्तरण गर्दा स्वास्व परिक्षणमा ढिलाई

   
जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पीसीआर ल्याब मेेेसिनको स्थानान्तरण परिक्षणमा ढिलाई भएको छ। जुम्ला स्थित प्रतिस्ठानको ल्याब तीन दिनदेखि मर्मत सम्भार भैरहेको नबराज श्रेष्ठ बताए। तीन दिनदेखि लगातार काम भैरहेको अब एक दुई दिन मै काम सकिने बताए। योभन्दा पहिले ल्याबमा ठाउँ साँघुरो हुँदा काम गर्न गाह्रो भएकोले ल्याब मर्मत गरिएको पिसिआर ल्याब इन्चार्ज मानबहादुर बुढाले बताए। पीसीआर म
बसभित्र दुई दिनसम्म सामूहिक बलात्कार

बसभित्र दुई दिनसम्म सामूहिक बलात्कार

   
भक्तपुर। एक १७ वर्षीया किशोरी फरक–फरक ठाउँमा सार्वजनिक बसभित्र दुई दिन सामूहिक बलात्कारमा परेकी छन्। पहिलो दिन एक र दोस्रो दिन दुई युवकले जबरजस्ती गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त घटनामा संलग्न तीन युवामध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार रहेका युवकले ती किशोरीलाई काठमाडौंको रत्नपार्कमा लठ्याउने औषधि मिसाइएको पानी खुवाई नियन्त्रणमा लिएर भक्तपुर ल्याएको पाइएको म
कम्युनिष्टलाई पीआर र नागरिकता नदिने अमेरिकाको घोषणा

कम्युनिष्टलाई पीआर र नागरिकता नदिने अमेरिकाको घोषणा

   
काठमाडौँ। अमेरिकाले अबदेखि कम्युनिष्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने भएको छ। अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने गरी एक नीति नै सार्वजनिक गरेको हो। यूएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस) ले शुक्रबार घोषणा गरेको यस सम्बन्धी नीति अनुसार सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार
२४ घन्टाभित्र बेलायतमा २३ हजार कोरोना संक्रमित थपिए

२४ घन्टाभित्र बेलायतमा २३ हजार कोरोना संक्रमित थपिए

   
लन्डन। पछिल्लो २४ घन्टाभित्र बेलायतमा झन्डै २३ हजार कोरोना संक्रमित थपिएका छन् । विगत दुई सातायता बेलायतमा कोरोनाको दोस्रो लहरको संकेत देखिन थालेपछि संक्रमित संख्या दैनिक रुपमा बढ्दै गएको हो। करिब दुई हप्ताअघि दैनिक तीन हजार भन्दा कम संक्रमित रहेको बेलायतमा आइतबारको सार्वजनिक तथ्यांक अनुसार सात गुणाले वृद्धि भएको छ। आइतबार राति करिब साँढे नौ बजे सार्वजनिक गरिएको तथ्यांक अनुसार २४ घन्टामा थप २२ ह
बालुवाटार जग्गा काण्डमा मुछिएका पौडेल अर्थमन्त्री बन्दै

बालुवाटार जग्गा काण्डमा मुछिएका पौडेल अर्थमन्त्री बन्दै

   
काठमाडौँ। सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ। पूर्वअर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको पनि जिम्मेवारी समालेका छन्। खतिवडाको बहिर्गमनपछि नेकपाका नेता वामदेव गौतम, सुरेन्द्र पाण्डेलगायतको नाम पनि नयाँ अर्थमन्त्रीका रुपमा जोडिएको छ। तर प्रधानमन्त्री
जापानमा दोस्रो चरणको कोरोना कहर सुरु

जापानमा दोस्रो चरणको कोरोना कहर सुरु

   
टोकियो । जापानमा आइतबार थप ३९७ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८५ हजार ८४७ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ । यो तथ्याङ्कमा सन् २०२० को सुरुमा डायमण्ड प्रिन्सेस नामक पानी जहाजमा योकोहोमा पुगेका ७१२ सङ्क्रमितको सङ्ख्या समावेश गरिएको छैन। जापानमा कोरोना भाइरस सङ्क्रमणका कारण
नयाँ दिल्लीका विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द

नयाँ दिल्लीका विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द

   
काठमाडौँ। नयाँ दिल्ली ।कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँ दिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतवार बताएका छन् । “दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चाँडै जारी गरिनेछ,” सिसोडियालाई भारतको