शिक्षा-स्वास्थ्य

भारत:  वितेको २४ घण्टमा ६७ हजार कोरोना संक्रमित थपिए

भारत: वितेको २४ घण्टमा ६७ हजार कोरोना संक्रमित थपिए

   
काठमाडौँ। पछिल्लो समय भारतमा हालसम्मकै धेरै मानिसमा कोरोना भाइरस संक्रमित फेला परेका छन्। भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार कोरोनाका नयाँ संक्रमित थपिएका हुन्। यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो। यसअघि त्यहाँ जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुने देशहरुको सूचिको तेस्रो स्थानमा रहे
रुसले बनाएको कोरोना खोपबारे विश्वभर चिन्ता र चासो

रुसले बनाएको कोरोना खोपबारे विश्वभर चिन्ता र चासो

   
काठमाडौँ। रुसले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई  बिल्कुलै आधारहीन’ भनेको छ। रुसले मङ्गलवार देशको नियामक निकायले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएको थियो। उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो। तर, विज्ञहरूले रुसले यति
कोहलपुरको कौसिल्या अस्पतालको इमर्जेन्सी बाहेकका सेवा बन्द

कोहलपुरको कौसिल्या अस्पतालको इमर्जेन्सी बाहेकका सेवा बन्द

   
बाँके। जिल्लाको कोहलपुर-११ पिपलचौतारामा रहेको कौसिल्या अस्पतालले इमर्जेन्सी बाहेक अरू सबै सेवाहरू बन्द गरेको जानकारी दिएको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर पछिल्लो समय बाँकेमा कोरोना संक्रमण तीब्ररूपमा फैलिदै गएका कारण उक्त जोखिमलाई दृष्टिगत गर्दै अस्पताल आफ्ना सेवाहरु बन्द गरेको हो। अस्पतालको इमर्जेन्सी सेवा बाहेक अरु सबै सेवाहरु बुधबारबाट अर्को सूचना प्रकाशित नहुँदासम्म बन्द गरिएको अस्पत
काठमाडौँका १३९ सहित देशभर ४८४ जनामा कोरोना पुष्टि

काठमाडौँका १३९ सहित देशभर ४८४ जनामा कोरोना पुष्टि

   
काठमाडौँ। नेपालमा वितेको २४ घण्टामा थप ४८४ जना कोरोना संक्रमित थपिएका छ। आठ जनाको मृत्यु भएको र ४८४ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,६१३ जनामा सक्रिय सङ्क्रमण छ। २४ घण्टामा १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ ह
‘शैक्षिक वर्ष खेर फाल्नु हुँदैन, विकल्प खोज्नुपर्छ’

‘शैक्षिक वर्ष खेर फाल्नु हुँदैन, विकल्प खोज्नुपर्छ’

   
काठमाडौँ। अनेरास्ववियूकी केन्द्रीय नेता सुनिता बरालले कोरोना महामारीका कारण अनिश्चित बनेको शैक्षिक क्षेत्रको बारेमा विकल्पको खोजि गर्नुपर्ने बताएकी छन्। विद्यालयका ७० लाख र विश्वविद्यालयका ५ लाख विद्यार्थीहरुको एक शैक्षिक सत्रलाई खेर नफाल्न बराले सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएकी छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त सुझाव दिएकी हुन्। उनले लेखेकी छन, ‘एक शैक्षिक वर्षमा १ सय
जुम्ला बहुमुखी क्याम्पसमा तालाबन्दी

जुम्ला बहुमुखी क्याम्पसमा तालाबन्दी

   
जुम्ला। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक जुम्ला बहुमुखी क्याम्पस चार दिनदेखि ठप्प छ। केन्द्रीय विश्वविद्यालयका आंशिक प्रध्यापकहरुलाई करार गरिनुपर्ने मागसहित देशभरका आंगिक क्याम्पसहरुमा यहि साउन १६ गते धर्ना कार्यक्रमको घोषणा गरिएको थियो। केन्द्रीय निर्णयअनुसार एक सुत्रीय माग राखी आफूहरुले जुम्ला बहुमुखी क्याम्पस्मा ताला लगाएको आंशिक प्राध्यापक संघका अध्यक्ष नरबहादुर घर्तीले कर्णाली सन्देश
अख्तियार प्रमुख घिमिरे कोरोना संक्रमित

अख्तियार प्रमुख घिमिरे कोरोना संक्रमित

   
काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। मंगलबार घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का एक कर्मचारीले रातोपाटीलाई जानकारी दिए। उनी संक्रमण देखिएका पहिलो उच्च अधिकारी हुन् । हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ। अख्तियारका ३ सय ५० जनाक
कोरोनाबाट चार जनाको मृत्यु, ६३८ जनामा सङ्क्रमण पुष्टि

कोरोनाबाट चार जनाको मृत्यु, ६३८ जनामा सङ्क्रमण पुष्टि

   
काठमाडौँ। नेपालमा कोरोना भाइरसका कारण थप चार जनाको मृत्यु भएको छ। त्यस्तै ६३८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ। यो वृद्धिसँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २३,९४८ छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,२०१ जनामा सक्रिय सङ्क्रमण छ। अहिलेसम्म भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या
वितेको २४ घण्टामा ३३८ जना कोरोना संक्रमित

वितेको २४ घण्टामा ३३८ जना कोरोना संक्रमित

   
काठमाडौँ। वितेको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ३३८ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३,३१० पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,७३८ जनामा सक्रिय सङ्क्रमण छ भने १६,४९३ जना भाइरसमुक्त भएका छन्। गएक
सरकारले कोरोना नियन्त्रण गर्न सकेन, आफै सुरक्षित बनौं: डा.महत

सरकारले कोरोना नियन्त्रण गर्न सकेन, आफै सुरक्षित बनौं: डा.महत

   
काठमाडौँ। नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छ। सोमबार कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा.प्रकाशशरण महतलेसरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठान्न आग्रह गरेका छन्। उनले आफूलाई सुरक्षित राख्ने तरिका खोज्नुपर्ने बेला आएको बताए। सरकारले निकट र टाढाको आँखाले कर्मचारी भर्ती गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रा