शिक्षा-स्वास्थ्य

‘कसैले आत्मदाह गरेपनि विद्यार्थीको हितमा बोल्न छोडिन्न’

‘कसैले आत्मदाह गरेपनि विद्यार्थीको हितमा बोल्न छोडिन्न’

   
काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले विद्यार्थीहरुको हकहितका निम्ति बोल्दा आफ्नो विरुद्धमा कसैले आत्मदाह गरेपनि आवाज नरोकिने बताएका छन्। शनिबार उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा बताएका हुन्। उनले लेखेका छन्, ‘विद्यार्थीको पक्षमा बोल्दा, राष्ट्रियताको पक्षमा बोल्दा, जनजिविकाको पक्षमा बोल्दा, न्याय र समानताको पक्षमा बोल्दा, ठिकलाई ठिक, बेठिकलाई बेठिक भन्दा, कसैको आपत्ति ह
वितेको २४ घण्टामा १२ जनाको मृत्यु, ८८४ कोरोना संक्रमित थपिए

वितेको २४ घण्टामा १२ जनाको मृत्यु, ८८४ कोरोना संक्रमित थपिए

   
काठमाडौँ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ८८४ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३७,३४० पुगेको सरकारी तथ्याङ्कले देखाउँछ। शनिवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको जानकारी दिएका छन्। उनका अनुसार अहिले देशभरि १६,
नेपालमा कोरोनाबाट प्रत्येक दुई घण्टामा एक जनाको मृत्यु

नेपालमा कोरोनाबाट प्रत्येक दुई घण्टामा एक जनाको मृत्यु

   
काठमाडौँ। नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबा
कर्णाली प्रदेशमा १९ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा १९ जना कोरोना संक्रमित थपिए

   
काठमाडौँ। कर्णाली प्रदेशमा वितेको २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख जिल्ला अस्पताल, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिम र प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको ११ सय पाँच स्वाब परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो। प्रतिष्ठान जुम्लामा तीन सयजनाको स्वाब परीक्षण गरिएकोमा हिमा गाउँपालिकाका
१२५ जना फोटो पत्रकारहरुको पीसीआर टेष्टका लागि स्वाब सङ्कलन सम्पन्न

१२५ जना फोटो पत्रकारहरुको पीसीआर टेष्टका लागि स्वाब सङ्कलन सम्पन्न

   
काठमाडौँ। विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीह्रुको आज कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरुकोे आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो। राष्ट्रिय फोटोपत्रकार समूह 'एनएफीजे' नेपाल र फोटोपत्रकार क्लबमा आवद्धरहेका र विभिन्न सञ्चारगृहमा कार्यरत
कोरोना अपडेट: ११ जनाको मृत्यु, ९२९ जना संक्रमित थपिए

कोरोना अपडेट: ११ जनाको मृत्यु, ९२९ जना संक्रमित थपिए

   
काठमाडौँ। वितेको २४ घण्टामा ९२९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। थपिएकासँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ। नेपालमा वितेको २४ घण्टामा १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृतक १२ जनासहित हालसम्म कोरोनाबाट १९५ जनाको मृत्यु भएको छ। २० हजार २२४ जना संक्रमणमुक्त भएका छन्।
नेकपाका नेता शाहीको ४०औं जन्मोत्सवमा बिरामीलाई फलफूल वितरण

नेकपाका नेता शाहीको ४०औं जन्मोत्सवमा बिरामीलाई फलफूल वितरण

   
कालिकोट। नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) कालिकोटका सचिव नगेन्द्र शाही (नेश्नल) ले आफ्नो ४०औं जन्मोत्सवका अवसरमा बिरामीहरुलाई फलफूल वितरणसँगै स्वास्थलाभको कामना गरेका छन्। नेता शाहीले शुक्रबार आफ्नो ४०औं जन्मोत्सवको अवसरमा जिल्ला अस्पताल कालिकोटमा रहेका करिब दुई दर्जन बिरामीहरुलाई फलफूल प्रदान गर्नुका साथै उनीहरुको स्वास्थ्यलाभको कामना गरेका हुन्। नेकपा प्रदेश कमिटी सदस्यसमेत रहेका नेता शाहीले
भारत: २४ घण्टामा ७७ हजार कोरोना संक्रमति थपिए

भारत: २४ घण्टामा ७७ हजार कोरोना संक्रमति थपिए

   
काठमाडौँ। भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ६१ हजार ५२
शैक्षिक समस्या समाधान गर्न अनेरास्ववियूको २१ बुँदे ध्यानाकर्षण

शैक्षिक समस्या समाधान गर्न अनेरास्ववियूको २१ बुँदे ध्यानाकर्षण

   
काठमाडौं। अनेरास्ववियूले शैक्षिकसत्र र ज्वलन्त शैक्षिक विषयका बारेमा शिक्षामन्त्रीलाई ईमेल मार्फत ध्यानाकर्षण गराएकाे छ। संगठनका सहसंयोजक रन्जित तामाङद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र मार्फत कोरोनाका कारण अस्तव्यस्त बनेको शैक्षिक क्षेत्रलाई वैकल्पिक तवरबाट सम्बोधन गर्न सरकारलाई अपिल गरिएको छ। विषय: ज्ञापनपत्र विश्वभरी फैलिरहेकाे काेराेना भाइरसकाे माहामारीका कारणले आज मुलुककाे समग्र क्षेत्र दि
कोरोना अपडेट: १ हजार १११ जना संक्रमित थपिए

कोरोना अपडेट: १ हजार १११ जना संक्रमित थपिए

   
काठमाडौँ। वितेको २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन्। त्यस्तै कोरोनाभाइरस सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको