Flash news

नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा

नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा

   
काठमाडौँ। नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ। देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेको नारायणहीटी र त्यसमा खोलिएको संग्रहालयलाई भाडामा दिने तयारी भएपछि कर्मचारीले आपत्ति जनाउन थालेका छन्। गएको असोज
छठ सकियो

छठ सकियो

   
काठमाडौँ। आइतबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गरिएको छ। शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका भक्तजनहरूले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेरे यस वर्षको छठ समापन गरेका हुन्। व्रतालुहरूले जलासयमा गएर अर्घको रुपमा ठकुवा, भुसवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने गरेका छन्। सूर्यको
अनेमसंघ मकवानपुरको पहिलो भेला सम्पन्न

अनेमसंघ मकवानपुरको पहिलो भेला सम्पन्न

   
काठमाडौँ। अखिल नेपाल महिला संघ, क्रान्तिकारी मकवानपुरको नवौं जिल्ला सम्मेलन सम्पन्न भएको छ। नवौं सम्मेलनले रेनुका लामाको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरेकाे छ। संघकी निवर्तमान अध्यक्ष गीता कार्कीको अध्यक्षता एव‌म् जिल्ला इन्चार्ज ‘अनुराग’ को प्रमुख आतिथ्यता तथा संघकी केन्द्रीय सदस्य सिसम शाही, नारायणी ब्युरो संयोजक रेखा मगरलगायतको उपस्थितिमा नवौं सम्मेलनपछिकाे पहिलाे जिल्ला भेला सम्पन्न भएको हो
सन् २०५० सम्म समुद्रमा डुब्नेछन् संसारका यी ठूला सहर

सन् २०५० सम्म समुद्रमा डुब्नेछन् संसारका यी ठूला सहर

   
द न्यूयोर्क टाइम्स, समुद्री सतहमा भएको वृद्धिले सन् २०५० सम्म संसारका प्रमुख तटीय सहरहरू विश्वनक्साबाट आंशिक वा पूर्ण रूपमा मेटिने र अहिलेसम्म अनुमान गरिएभन्दा तीन गुणा बढी मानिस प्रभावित हुने पछिल्लो अनुसन्धानले देखाएको छ। वैज्ञानिकहरूले स्याटलाइट तस्बिरका आधारमा निकालेको समुद्री सतह वृद्धिको तथ्यांकका आधारमा यस्तो निष्कर्ष निस्केको हो। एक वैज्ञानिक ‘जर्नल’ मा मंगलबार प्रकाशित उक्त अध्ययनको निष
राप्रपाद्वारा उम्मेदवार सिफारिस

राप्रपाद्वारा उम्मेदवार सिफारिस

   
काठमाडौँ। आगामी मंसिर १४ का हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवार सिफारिस गरेको छ। पार्टीले वडा तहको टिकट दिने अधिकार जिल्ला कार्यसमितिलाई प्रदान गरेको छ। त्यस्तै गाउँपालिका र नगरपालिकाको उम्मेदवारको टिकट सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कमिटीले दिने निर्णय गरेको छ। राप्रपाले भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’ मा माधव खत्री, राममणि न्यौपाने, व
प्रधानमन्त्रीका एडिसी जुवाखालबाट पक्राउ

प्रधानमन्त्रीका एडिसी जुवाखालबाट पक्राउ

   
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत एडिसी जुवाखालबाट पक्राउ परेका छन्। नेपाली सेनाका मेजर राजेन्द्र शाहीसहित अन्य सातजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्धिलाल मगर, धर्म शाही, सोमबहादुर मगर,किरणजंग शाह, मानकाजी गुरुङ, निरज राणा र जितबहादुर गुरुङ रहेका छन्। उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद भएको  प्रहरीले जनाएकाे छ।
वीरजंगको रिहाईको लागि नेकपाद्वारा मसाल जुलुस प्रदर्शन

वीरजंगको रिहाईको लागि नेकपाद्वारा मसाल जुलुस प्रदर्शन

   
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले शुक्रबार साँझ मसाल जुलुस निकालेको छ। पार्टीका कार्यकर्ताहरू काठमाडौँको सोह्रखुट्टे, गोङ्गबु चोक, भक्तपुर, ललितपुर, झापा, जनकपुर, चितवन, नवलपसारी, बुटवल, दाङ, बाँके, कैलाली, कञ्चनपुर, अछाम, कालिकोटलगायतका जिल्लामा मसाल जुलुस प्रदर्शन गरेका हुन्। असोज ३० गते गिरफ्तार भएका पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, केन्द्रीय सदस्य सुवाससहित २
माथिल्लो त्रिशुली-१ का लागि ५० अर्बको वैदेशिक लगानी

माथिल्लो त्रिशुली-१ का लागि ५० अर्बको वैदेशिक लगानी

   
काठमाडौँ। कोरियन कम्पनीले निर्माण गर्ने २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनाको लागि ५० अर्बको वैदेशिक लगानी जुटेको छ। कम्पनी र लगाकनीकर्ता अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबीच शुक्रबार लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन र अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा लगानी सम्बन्धी सम्झौता भएको हो। कार्यक्रममा वितरित प्रेस विज्ञप्तिअनुसार
इन्द्रहाङ राई अनेरास्ववियूको साधारण सदस्यबाट निष्काशित

इन्द्रहाङ राई अनेरास्ववियूको साधारण सदस्यबाट निष्काशित

   
काठमाडौँ । बलात्कारको आरोपमा पक्राउ परेका आरआर क्याम्पसका सहसचिव इन्द्रहाङ राईलाई अनेरास्ववियूले साधारण सदस्य नरहने गरी कारबाही गरेको छ। अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले एक विज्ञप्ति जारी गरेर संगठनका पूर्व केन्द्रीय सदस्य एवं आरआर क्याम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिएका छन्। अध्यक्ष महरले भनेका छन्,‘अपराधको कुनै पार्टी, जात धर्म हुँ
बुबासँग भेट नभएको दुई वर्ष भयो: प्रकाश चन्द

बुबासँग भेट नभएको दुई वर्ष भयो: प्रकाश चन्द

   
प्रतिक्षा योगी, काठमाडौँ। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ का पुत्र प्रकाश चन्दले मेडिकल क्षेत्रमा देखिएको माफियाकरण अन्त्यका लागि आफू निरन्तर लड्ने बताएका छन्। आफ्ना बुबा एवं पार्टीका महासचिव विप्लवसँग विगत दुईवर्षदेखि भेट नभएको स्पष्ट पारेका छन्। सरकारद्वारा प्रतिबन्धित पार्टीको सदस्य भएका कारण पक्राउ पर्ने डर भएको समेत उल्लेख गरेका छन्। एक अनलाइनसँगको कुराकानिमा उनले भन