Flash news

३८१ जनालाई ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान

३८१ जनालाई ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान

   
काठमाडौँ। नेकपा एमाले अध्यक्ष एवं सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आन्दोलनमा योगदान पुर्याएका समाजका ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान प्रदान गरेका छन्। २०६२÷०६३ को जनआन्दोलन, माओवादी जनयुद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सरकारले सम्मान गरेको हो। शनिबार काठमाडौँको कमलादीस्थित
सरकारले असाधारण काम गरेको प्रधानमन्त्रीको दाबी

सरकारले असाधारण काम गरेको प्रधानमन्त्रीको दाबी

   
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूलताको बीच पनि सरकारले असाधारण काम गरेको दाबी गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उक्त धारणा राखेका हुन्। केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै उनले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको बताए। ‘हामीले समयलाई प्रतिकूलताका बीच पनि खेर जान दिएका छैनौं,’ प्रधानमन्त्री ओ
धमाधम देखिन थाल्यो बालबालिकामा नयाँ भेरियन्ट

धमाधम देखिन थाल्यो बालबालिकामा नयाँ भेरियन्ट

   
काठमाडौँ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बालबालिकामा धमाधम देखिन थालेको छ। बालबालिकामा नयाँ भेरियन्ट देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहरी क्षेत्रका विद्यालयको पठनपाठन अनलाइन माध्यमबाट गरिनुपर्नेमा जोड दिएको छ। मन्त्रालयले अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्न सुझाए पनि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भने मन्त्रालयको प्रस्तावलाई स्वीकृति दिएन। निजी विद्यालय सञ्चालक तथा सरोक
ठूला सहरका विद्यायल एक महिना बन्द गर्न सिफारिस

ठूला सहरका विद्यायल एक महिना बन्द गर्न सिफारिस

   
काठमाडौँ। कोरोना महामारीको नयाँ रुप देखा परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ। यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ। अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ। यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनम
प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने

   
काठमाडौँ। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सिंहदरबारबाट देशवासीका नाममा सम्वोधन गर्ने भएका छन्। नयाँ वर्ष २०७८ को उपलक्ष्यमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले देशबासीका नाममा बुधबार बिहान ८ बजे सिंहदरबारबाट हुनेछ।
यमलाल कँडेल मुख्यमन्त्री बन्नु हुन्छ: सुशिल थापा

यमलाल कँडेल मुख्यमन्त्री बन्नु हुन्छ: सुशिल थापा

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्ता जोगाउनका लागि अन्तीम कसरतमा जुटेका छन्। नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले सरकार जोगाउने अन्तिम प्रयास गरिरहेका छन्। नेपाली कांग्रेस र राप्रपालाई जोड्दासमेत सरकार जोगिने अवस्था छैन्। मुख्यमन्त्री शाहीको अन्तिम कसरत एमालेका केही सांसदमा देखिन्छ। तर, मुख्यमन्त्री शाहीले एमाले माधव समूहका सांसदहरुको
प्रचण्डले स्पष्टिकरणको मौकासमेत नदिएको रेग्मीको गुनासो

प्रचण्डले स्पष्टिकरणको मौकासमेत नदिएको रेग्मीको गुनासो

   
काठमाडौँ। नेकपा एमालेमा प्रवेश गरेपछि कर्णाली प्रदेशसभाको सांसद पद गुमाएका धर्मराज रेग्मीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्पष्टिकरणको मौकासमेत नदिएर कारबाही गरेकोमा आपत्ति जनाएका छन्। रेग्मीले कानूनी व्यवस्थाको धज्जी उडाउँदै जननिर्वाचित सांसदको पद अध्यक्ष प्रचण्डको सनकमा फालिएको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा त्यो अधिकार अमुक नेतामा हुँदैन। त्यसो त
रेशम चौधरीलाई माफी दिन सरकारले प्रक्रिया बढायो

रेशम चौधरीलाई माफी दिन सरकारले प्रक्रिया बढायो

   
काठमाडौँ। ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ। जनता समाजवादी पार्टीले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो। कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो। उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो। चौधरी २०७४ फागुन १४ देखि अनुसन्धानका लागि थुनाम
राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जाऔँ: प्रदीप गिरी

राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जाऔँ: प्रदीप गिरी

   
काठमाडौँ। आज बडो असमन्जसमा म बोल्न उठेको छु । बोलूँ कठिन, नबोलूँ झन् कठिनको अवस्था छ। विगत महिनाहरुमा के कस्ता घटनाहरु भए, ती घटनाले यस संसदलाई समेत कसरी प्रभावित गर्यो, र अब संसदको पुनर्स्थापनापछि के कस्ता कठिनाइ छन् संसदभित्र र संसदबाहिर समेत आइरहेको छ । त्यसमा हामी सबै विज्ञ छौँ । सभामुखको आफ्नै पीडा होला। व्यवस्था एउटा कुरो हुन्छ, व्यक्ति अर्को कुरा हुन्छ । व्यवस्थागत त्रुटीलाई व्यक्तिले आफ्
ओलीले प्रचण्डलाई भने, ‘राजीनामा नमाग, समर्थन फिर्ता लैजाउ’

ओलीले प्रचण्डलाई भने, ‘राजीनामा नमाग, समर्थन फिर्ता लैजाउ’

   
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका छन्। नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू विरुद्धका सबै विरोध र टिका टिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिए। उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने “ठेगान लगाउन