
सल्यान फलफूल र खाद्यान्न उत्पादन सम्भावनाको भण्डार हो: प्रकाश ज्वाला
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सल्यान जिल्ला फलफूल, तरकारी, नगदे बाली र खाद्यान्न उत्पादनको दृष्टिले सम्भावनाहरूको भण्डार भएको बताउनु भएको छ।
मंगलबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै ज्वालाले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘सल्यान जिल्ला फलफूल, तरकारी, नगदे बाली र खाद्यान्न उत्पादनको दृष्टिले सम्भावनाहरुको भण्डार हो। सुन्तलतालगाय