कला-मनोरञ्जन

नायिका थापाको नयाँ चलचित्र भदौदेखि ‘फ्लोर’ मा जाने

नायिका थापाको नयाँ चलचित्र भदौदेखि ‘फ्लोर’ मा जाने

   
काठमाडौँ। नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले आफ्नो नयाँ चलचित्र आगामी भदौको दोस्रो साताबाट छायांकन सुरु गर्ने भएकी छन्। शीर्षक सार्वजनिक नगरिएको तर गत बैशाखदेखि फ्लोरमा जाने भनिएको उक्त चलचित्र कोरोना महामारीका कारण रोकिएको थियो। अब आगामी भदौको दोस्रो साताबाट छायांकनको काम अगाडि बढाईने नायिका थापा बताउछिन्। नायिका थापा, ‘कहिलेसम्म डराएर बस्ने ? प्राविधिकदेखि कलाकारसम्मको रोजिरोटी बन्द हुन ल
हामी आइपुग्यौं सिन्धुली

हामी आइपुग्यौं सिन्धुली

   
शीर्षक: हामी आइपुग्यौं सिन्धुली रसुवाली कवी एउटा कृषि मन्त्री थियोे खुब भोकानाङ्गाको कुरा गर्दथ्यो उ बदलियो बदलिएन कृषि प्रणाली बदलिएन हामी मजदुरको जीवन एक माना चिउरा एक पाउ दालमोठ चपाएर ढुसी परेको झोला बोकेर मैलो चेक सर्ट लगाएर उल्टा सुल्टा जुत्ता चप्पल उनेर हामी आइपुग्यौं सिन्धुली। ए प्रहरी भाइ बेदका छडीले हिर्काउ हाम्रो दाम्रा जिउहरुमा ए पत्रकार भाइ खिच हाम्रो तस्वी
थानेश्वर र लालीको स्वरमा ‘धानको चुली मकैको सुली’ (भिडियोसहित)

थानेश्वर र लालीको स्वरमा ‘धानको चुली मकैको सुली’ (भिडियोसहित)

   
भरत बोहरा 'समर्पण'  नेपालगंज। थानेश्वर गौतम नेपाली संगीत क्षेत्रका अब्बल गायक एबम संगीतकार हुन्। दर्जनौ सुपर हिट गित बजारमा पठाई सकेका गायक गौतमले यतिबेला मिठो संगीत भरेर लोक लयमा धानको चुली मकैको सुली लियर फेरी बजारमा आयका छन्। सुन्दा एकदम मन लोभ्याउने स्वर र संगीत भरेर बजारमा आएको यो गीतमा गौतमलाई स्वरमा साथ लाली बुढाथोकीले दियकि छन्। शब्द/थेगो मा उस्तै मिठासपन बोकेर यस गीत बजारमा आयको छ।यो भन
बहुप्रतिक्षित गीत “न्याउली चरी” को म्युजिक भिडियो सार्वजनिक

बहुप्रतिक्षित गीत “न्याउली चरी” को म्युजिक भिडियो सार्वजनिक

   
भरत बोहरा "समर्पण" नेपालगंज ,बाँके नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक मोहन खड्काको नया गित न्याउली चरी सार्बजनिक गरियको छ। सधै दोहोरि गित गाउने गायक खड्काले पहिलो स्वादको रुपमा पहिलो पटक एकल भाकामा न्याउली चरी गायका हुन।दर्जनौ चर्चित गित बजारमा पठाइ सकेका गायक खड्काले,यो भन्दा अघिका गित जस्तै दर्शक श्रोताको माया न्याउली चरीबाट पनि पाउने आशा राखेको गायक खड्का बताउनु हुन
प्रकाश सितलको सङ्गीमा ‘बरको छायामुनी’ सार्वजनिक

प्रकाश सितलको सङ्गीमा ‘बरको छायामुनी’ सार्वजनिक

   
नेपालगन्ज। नेपाली गीत सङ्गीतको  उत्थानका  निम्ति लागि परेका हजारौं कलाकार मध्यका एक निर्देशक हुन् बिनोद सुन्दास। साथै उनी सुन्दास फिल्मस प्रा.लिको प्रबन्धक पनि हुन्। सुन्दास र अहिलेकी ब्यस्त मोडेल करिश्मा ढकालको अभिनयमा सुन्दास फ्लिमसकै युटुब च्यानलबाट “बरको छाया मुनि” बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा अहिलेकी  निकै चर्चित एबम ब्यस्त गायिका सम्झना भण्डारीले आवाज दिएकी छन।  गायीका भण्डारीलाई
प्रतिष्ठानको अध्यक्ष पदको लागि रमेश बिजिले उम्मेदवारी दिने

प्रतिष्ठानको अध्यक्ष पदको लागि रमेश बिजिले उम्मेदवारी दिने

   
काठमाडौ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको ७औं कार्यकालको अध्यक्ष पदको लागि सर्जक रमेश बिजिले उम्मेदवारी घोषणा गरेका छन्। सस्थाका वरिष्ठ उपाध्यक्षसमेत रहेका बिजि यहि मंसिर ६,७ र ८ गते कास्कीको पोखरामा हुने ७औं महाधिवेशनबाट अध्यक्ष बन्ने विस्वासमा छन्। उनले सामाजिक संजालमा लेखेका छन्,"आदरणीय अध्यक्ष बद्री पंगेनी ज्यु, संस्थापक पुर्व एवं निवर्तमान अध्यक्ष ज्युहरु, प्रदेश, जिल्ला, उप
सीमा अतिक्रमण विरूद्ध साहित्यिक खबरदारी

सीमा अतिक्रमण विरूद्ध साहित्यिक खबरदारी

   
दिपेन्द्र हमाल, कोहलपुर। भारतले हालै आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको विरूद्धमा साहित्यकारले समेेत खबरदारी गरेका छन्। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, बाकेले आज शनिबार भारतीय सीमा अतिक्रमणका विरूद्ध कोहलपुरको चौराहामा साहित्यिक खबरदारी कार्यक्रम  सम्पन्न गरेको छ। सस्थाका अध्यक्ष महानन्द ढकाल त्यस्तै कवि देवकी निरौला, कपिल अन्जान, सन्तोषी बिष्ट, विक्रम शिशिर, बद्री ढकाल ल