कला-मनोरञ्जन

‘काँ पर्यो घर माया’ बोलको गीत बजारमा (भिडियोसहित)

‘काँ पर्यो घर माया’ बोलको गीत बजारमा (भिडियोसहित)

   
काठमाडौँ। डा.महेन्द्रकुमार मल्लको शब्द रचना रहेको ‘काँ पर्यो घर माया’ बोलको लोकगीत लोकार्पण गरिएको छ। शनिबार राजधानीको बिजुलीबजार स्थित एक रेष्टुेन्टमा रचनाकार मल्ल, विभिन्न मिडियामा कार्यरत पत्रकारहरूको उपस्थितिमा उक्त गीतको लोकार्पण गरिएको हो। उक्त गीतको लय शिव संगीतले सिर्जना गरेका हुन्। शनिबार अपरान्ह ५ बजे महेन्द्रकुमार मल्लको आधिकार युट्युव च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएक
गोविन्द पौडेलको उत्कृष्ण लय रहेको ‘तिम्रो भइन म’ बोलको गीत सार्वजनिक

गोविन्द पौडेलको उत्कृष्ण लय रहेको ‘तिम्रो भइन म’ बोलको गीत सार्वजनिक

   
काठमाडौँ। यतिबेला गायक/सर्जक गोविन्द पौडेल चर्चाको शिखरमा छन्। उनै पौडेलको उत्कृष्ट संगीत रहेको ‘तिम्रो भइन म’ बोलको गीत बजारमा आएको छ। पदम केसी र जीवन खनालको शब्द रहेको उक्त गीतको संगीत संयोजन महेन्द्र भण्डारीको रहेको छ। लोकप्रिय गायिका सुनिता बुढा र पदम केसीको सुमधुर आवाज रहेको गीत अस्मि अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको हो। उक्त गीतको म्युजिक भिडियोमा नायक विजय केसी र जुना कार्कीको अभि
‘मेरो माया’ बोलको गीत बजारमा (भिडियोसहित)

‘मेरो माया’ बोलको गीत बजारमा (भिडियोसहित)

   
काठमाडौँ। सर्जक हेमराज योगीको लय/शब्द रहेको ‘मेरो माया’ बोलको गीत बजारमा आएको छ। लोकप्रिय गायिका रेजिना परियार र शिशिर परियारको सुमधुर आवाज रहेको गीतको म्युजिक भिडियो निर्देशन दिनेशसिंह ठकुरीले गरेका छन्। सञ्जय श्रीपाइलीको संगीत संयोजन रहेको गीतमा अहिलेका चर्चित युवा प्रतिभा गोविन्द पौडेल, जुना कार्की, अशोक परियार र सुस्मिता बुढाथोकीको जोडदार अभिनय रहेको छ। भिडियो हेर्नुहोस् https://www.you
७औं मनास्लु राष्ट्रिय अर्वाड सम्पन्न (तस्बिरसहित)

७औं मनास्लु राष्ट्रिय अर्वाड सम्पन्न (तस्बिरसहित)

   
काठमाडौँ। मनास्लु मिडिया प्रा.लि.द्वारा  आयोजित  ७औं मनास्लु राष्ट्रिय अर्वाड–२०८० सम्पन्न भएको छ। शनिबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा ‘एक विधा, एक स्टार’ भन्ने मुल नाराका साथ उक्त अर्वाड कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएको छ। मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित मनास्लु पोष्ट सात वर्ष पूरा गरेको अवसरमा विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका व्यक्ति एवं संस्थालाई अवार्ड प्र
सुमिनाको कविता सङग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउदै

सुमिनाको कविता सङग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउदै

   
काठमाडौँ। प्रगतिशील धारकी सशक्त कवि सुमिनाको कविता संग्रह बजारमा आउने भएको छ। विगतदेखि नै फुटकर कविता लेख्दै आएकी कवि समिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ पुस १३ गते शुक्रबारदेखि बजारमा आउन लागेको हो । इन्डिगो इन्कले प्रकाशन गरेको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ १३ गते दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा विशेष समारोहबीच सार्वजनिक हुनेछ। कविता संग्रह सार्वजनिक समारो
सोनु लामालाई उत्कृष्ट थकाली नृत्य निर्देशकको अवार्ड प्रदान

सोनु लामालाई उत्कृष्ट थकाली नृत्य निर्देशकको अवार्ड प्रदान

   
काठमाडौँ। कलाकार सोनु लामालाई उत्कृष्ट थकाली नृत्य निर्देशकको अवार्डबाट सम्मान गरिएको छ। नेपालमा पहिलो पटक सम्पन्न नृत्य निर्देशकहरूको अवार्डबाट लामालाई उत्कृष्ट थकाली नृत्य निर्देशकको अवार्डबाट सम्मान गरिएको हो। नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा तथा एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा काठमाडौँ राष्ट्रिय नाचघर जमलमा अवार्ड कार्यक्रम आयोजना
पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

   
काठमाडौँ। सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्‍याएर हेर्न अनुमति दिएको हो । सर्वोच्चले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारिरीक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रह
‘मिनी बसैमा’ बोलको गीत बजारमा (भिडियोसहित)

‘मिनी बसैमा’ बोलको गीत बजारमा (भिडियोसहित)

   
काठमाडौँ। कलाकार विजय केसी र जुना कार्कीको अभिनय रहेको ‘मिनी बसैमा’ बोलेको लोक तथा दोहोरी गीत बजारमा आएको छ। हेमराज योगीको लय÷शब्द रहेको गीतिमा राज कुमार र अरुण मगरको सुमधुर आवाज रहेको छ। सञ्जय श्रीपाइलीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन्। https://www.youtube.com/watch?v=f-K5i7_8uxU सरोज शाहीले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने निराजन के
नेपाल-भारत सांस्कृतिक महोत्सव सम्पन्न (तस्बिरसहित)

नेपाल-भारत सांस्कृतिक महोत्सव सम्पन्न (तस्बिरसहित)

   
लुम्बिनी। नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ। शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो।महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबह
अभिनेत्री सृष्टिले भनिन्, ११:५५ बाट मेरो इच्छा पूरा

अभिनेत्री सृष्टिले भनिन्, ११:५५ बाट मेरो इच्छा पूरा

   
काठमाडौँ। नेपाली फिल्म ‘११:५५’ निर्माण हुने भएको छ। केशव पाण्डेको कथा तथा निर्देशनमा यो फिल्म निर्माणको घोषणा गरिएको हो। बिहीबार पत्रकार सम्मेलन गर्दै ‘११:५५’ सस्पेन्स थ्रीलर जनराको हुने जानकारी दिइएको छ। यस फिल्मले आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थितिलाई उजागर गर्ने बताइएको छ। निर्देशक पाण्डेका अनुसार ‘११:५५’ मान्छेको नदेखिने पाटोमार्फत गुण वा अव