कला-मनोरञ्जन

‘मिनी बसैमा’ बोलको गीत बजारमा (भिडियोसहित)

‘मिनी बसैमा’ बोलको गीत बजारमा (भिडियोसहित)

   
काठमाडौँ। कलाकार विजय केसी र जुना कार्कीको अभिनय रहेको ‘मिनी बसैमा’ बोलेको लोक तथा दोहोरी गीत बजारमा आएको छ। हेमराज योगीको लय÷शब्द रहेको गीतिमा राज कुमार र अरुण मगरको सुमधुर आवाज रहेको छ। सञ्जय श्रीपाइलीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन्। https://www.youtube.com/watch?v=f-K5i7_8uxU सरोज शाहीले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने निराजन के
नेपाल-भारत सांस्कृतिक महोत्सव सम्पन्न (तस्बिरसहित)

नेपाल-भारत सांस्कृतिक महोत्सव सम्पन्न (तस्बिरसहित)

   
लुम्बिनी। नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ। शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो।महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबह
अभिनेत्री सृष्टिले भनिन्, ११:५५ बाट मेरो इच्छा पूरा

अभिनेत्री सृष्टिले भनिन्, ११:५५ बाट मेरो इच्छा पूरा

   
काठमाडौँ। नेपाली फिल्म ‘११:५५’ निर्माण हुने भएको छ। केशव पाण्डेको कथा तथा निर्देशनमा यो फिल्म निर्माणको घोषणा गरिएको हो। बिहीबार पत्रकार सम्मेलन गर्दै ‘११:५५’ सस्पेन्स थ्रीलर जनराको हुने जानकारी दिइएको छ। यस फिल्मले आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थितिलाई उजागर गर्ने बताइएको छ। निर्देशक पाण्डेका अनुसार ‘११:५५’ मान्छेको नदेखिने पाटोमार्फत गुण वा अव
फेरि विवादमा तानिए प्रकाश सपुत

फेरि विवादमा तानिए प्रकाश सपुत

   
काठमाडौंँ। निरन्तर विवादमा छाइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन्। एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले उनी अहिले फेरि विवादमा परेका हुन्। उनले मोडल सुनिता बुढासँग इनारमाथि नाचेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ। भिडियो क्लिपलाई लिएर सामाजिक प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन्। भिडिओ क्लिपमा उनले बुढासँग काठमाडौँको वसन्तपुरस्थित कुमारी घरन
‘जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड-२०८०’ सम्पन्न

‘जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड-२०८०’ सम्पन्न

   
काठमाडौँ। ‘जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड–२०८०’ सम्पन्न भएको छ। ‘जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड–२०८०’ ले यसवर्ष पत्रकारिता सम्मानद्धारा रेडियो काठमाडौँका चन्द्रमणी गौतमलगायतलाई सम्मान गरेको हो। डि सिनेमा आर्ट्सको आयोजनामा ‘जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड – २०८०’ सम्पन्न भएको हो। कार्यक्रममा दिनेश मुस्कानको अध्यक्षता रहेको थियो भने पुर्व सभामुख ओनसरी घर्ती मगरको प्
‘पशुपति प्रसाद’ को तेस्रो सिक्वेल घोषणा

‘पशुपति प्रसाद’ को तेस्रो सिक्वेल घोषणा

   
काठमाडौँ। फिल्म ‘पशुपति प्रसादुको तेस्रो सिक्वेल घोषणा गरिएको छ। दसैँको मौका पारेर प्रदर्शनमा आएको फिल्मको दोस्रो सिक्वेल सफल भएपछि निर्माण युनिटले शुक्रबार काठमाडौँमा ‘पशुपति प्रसाद २’को सफलताको सेलिब्रेसन कार्यक्रम गर्दै ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो। दीपेन्द्र के खनालले निर्देशन सम्हाल्ने फिल्ममा खगेन्द्र लामिछानेको लेखन रहनेछ। टुकी आर्ट्सबाट रोजिना सिटौलाले फिल्मको निर्माण गर्ने
अभिनेत्री दिपाशा बीसीको निधन

अभिनेत्री दिपाशा बीसीको निधन

   
काठमाडौं। अभिनेत्री दिपाशा बीसीको निधन भएको छ। स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो। ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन्। उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो।
अध्यक्ष नेपाल र गायक योगीबीच भेटवार्ता

अध्यक्ष नेपाल र गायक योगीबीच भेटवार्ता

   
काठमाडौँ। पूर्व-प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष्य माधव कुमार नेपाल र लोकप्रिय गायक शिशिर योगीबीच भेटवार्ता भएको छ। आइतबार अध्यक्ष नेपाल निवास कोटेश्वरमा गायक योगीले अध्यक्ष नेपाललाई भेटेको पार्टीकी पोलिट्ब्युरो सदस्य दिलु पन्तले जानकारी दिएकी छन्। नेता पन्तका अनुसार भेटमा अध्यक्ष नेपाल र गायकबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो। भेटमा देश र जनताका गीत गाएर योग्दान दिएको भन
रेखाको चलचित्र ‘उपहार’ मा समावेश गीत सार्वजनिक

रेखाको चलचित्र ‘उपहार’ मा समावेश गीत सार्वजनिक

   
काठमाडौँ। प्रख्यात नायिका रेखा थापाको बहुप्रतिक्षित चलचित्र ‘उपहार’ मा समावेश गीत ‘वाह वाह वाह’ सार्वजनिक गरिएको छ। शुक्रबार निमार्णाधिन चलचित्र ‘उपहार’ मा समावेश उक्त गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नायिका थापाले हिरो र कलाकारको आयामबारे गम्भिर कुराहरू खुलाएकी छन्। पछिल्लो समय कलाकारको लहर आएको बताउँदै रेखाले यो परिस्थितिमा आफूहरूले सानैदेखि हेर्दै आएको हिरो मिस भइरहेको दाबी गरिन्।
विजय र जागृतीको अभियनमा ‘तिम्रै कल्पनामा’ सार्वजनिक

विजय र जागृतीको अभियनमा ‘तिम्रै कल्पनामा’ सार्वजनिक

   
काठमाडौँ। संगीता घिसिङको शब्द रचना, मनोज राईको संगीतमा रहेको गीत ‘हराउँछु म तिम्रै कल्पनामा’ बजारमा आएको छ। गीतमा नायक विजय केसी र जागृती शाहीको अभिनय रहेको छ। सरोज शाहीले गीतका दृश्य क्यामेरामा कैद गरेका छन् भने दिनेश सिंह ठकुरीले गीतको म्युजिक भिडियोको निर्देशन गरेका छन्। कृपा टिभि नामक युट्युव च्यान मार्फत बजारमा आएको उक्त गीतमा प्रेम सन्दर्भहरू समावेश गरिएका छन्। कालिकोटकी नवकलाकार जागृती शा