गीत-संगीत

शिशिरको स्वर र बीबीको संगीतमा ‘मायामारी गयौ’

शिशिरको स्वर र बीबीको संगीतमा ‘मायामारी गयौ’

   
काठमाडौँ। सर्वप्रिय गायक शिशिर योगीको सुमधुर आवाजमा ‘मायामारी गयौ’ बोलको नयाँ आधुनिक गीत बजारमा आएको छ। विष्णुकुमार गिरीको शब्द रचना रहेको गीतको कर्णप्रिय संगीत र संगीत संयोजन सिर्जना बीबी अनुरागीले गरेका हुन्।गीतको अडियो मास्टरिङ श्यामस्वेत रसाइलीले गरेकन हुन् भने म्युजिक भिडियो सम्पादन अधिनायकमान शेरचनले गरेका हुन्। त्यस्तै गीतका दृश्यहरु खेम थापाले क्यामेरामा राजधानीको बबरमहलमा रहेको प्रिज्म
जातीय विभेदविरुद्ध चेतना मुलक गीत (भिडियोसहित)

जातीय विभेदविरुद्ध चेतना मुलक गीत (भिडियोसहित)

   
काठमाडौँ। शदियौंदेखी सामाजिक रुपमा जातीय विभेदले हालसम्म जडा गाडिरहेको अवस्था छ। २१ औं शताब्दीसम्म आईपुग्दा पनि दलितमाथि हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्या, हिँसालगायत अन्य जघन्य अपराधहरु घटेका छन्। एक जातले अर्को जातलाई माया प्रेमगर्दा गत जेठ महिनामा रुकुमको सोतीमा नवराज बिकलगायत अन्य ६ जना युवाहरुले ज्यान गुमाउनु परेको कुरा सबैलाई थाहा नै छ। त्यसपछि कोरोनाको विषम परिस्थीतीमा दलितहरुमाथि
सञ्चारकर्मी सापकोटाको अभिनयमा ‘हेर यो मुटुमा चिरा पर्या छ’

सञ्चारकर्मी सापकोटाको अभिनयमा ‘हेर यो मुटुमा चिरा पर्या छ’

   
काठमाडौँ। भिडियो निर्माणअघि नै चर्चा कमाएको ‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक बादल थापाको आवाज रहेको यो गीतको अफिसियल भिडियो भने तयार भएको थिएन। सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा (जिबी चिरन), रोशनी कार्की र प्रेम पुरीको अभिनय यस गीतमा देख्न सकिन्छ। गीतको अफिसियल भिडियो आज आइतबार मात्र सार्वजनिक भएको हो। गीतको निर्देशन सृजन बरालले गरेका हुन्। गायक थापाकै
के तपाईंलाई महरा सरको नम्बर थाहा छ ?

के तपाईंलाई महरा सरको नम्बर थाहा छ ?

   
शीर्षक: के तपाईंलाई महरा सरको नम्बर थाहा छ ? महरा सर बाथरुम सिङ्गर होइनन् महरा सर हुँदै होइन हुरीका सन्तानलाई नचिन्ने मनुष्य आगो आधी उकालो आरोलो हैरानी बेचैनी धोका प्रेम बादल घाम महरा सरलाइ थाहा छ कस्तो हुन्छ आफैले आफैलाइ धोकावाज करार गरेको पल कस्तो हुन्छ अल्लारेले गुमाएको प्रेमिकाको माया रोल्पामा कुहिरो लागेको छ छोपिएको छ थवाङ गाउँ भर्खरै शोकलाई शक्तिमा बदल भन्दै बिदा भएका
सुमित्राको तीजगीत सम्झायो माईतीघर (भिडियोसहित)

सुमित्राको तीजगीत सम्झायो माईतीघर (भिडियोसहित)

   
काठमाडौँ। वर्ल्डकभर मिडियाको प्रस्तुती तथा सुमित्रा गौतमको तीजगीत (सम्झायो माइतीघर’ बजारमा आएको छ। नेपाली हिन्दूनारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गौतमले उक्त गीत बजारमा ल्याएकी हुन्। उक्त गीतको म्युजिक भिडियोमा नायिका एलिना रायमाझी, सुरवीर पण्डित, विद्या कार्की, सम्झना भण्डारीलगायतका कलाकारहरुको नृत्य तथा अभिनय देख्न सकिन्छ। दुर्योधन बस्नेतको शब्द रचना, सुरेश शाहीको सङ्गीत तथा सङ्गीत सं
यी हुन् बलिउडका सबैभन्दा धनि अभिनेत्री

यी हुन् बलिउडका सबैभन्दा धनि अभिनेत्री

   
काठमाडौँ। बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीहरुमा दीपिका पादुकोण र अनुष्का शर्मा जस्ता अभिनेत्रीहरुको नाम सबैभन्दा अगाडि आउँछ। पछिल्लो समय कुनै पनि फिल्ममा नदेखिएकी अनुष्का शर्माले उत्तिकै कमाई गरिरहेकी छिन्। उनले ‘पाताल लोक’ र ‘बुलबुल’ को प्रोड्युसरको रुपमा काम गरेकी अभिनेत्री शर्माले निकै राम्रो काम गरिरहेकी छिन्। आलिया भट्ट आलिया भट्ट पछिल्लो समय सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको प
प्रेमराजा महत दम्पतिमा कोरोना पुष्टि

प्रेमराजा महत दम्पतिमा कोरोना पुष्टि

   
काठमाडौँ। लोकप्रिय लोकगायक एवं अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महावाणिज्यदूत प्रेमराजा महतलाई कोरोना संक्रमण पुष्टि भएको छ। महतले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएकाछन्। उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उक्त स्टाटसमा उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘यदि हामीले समयमै सतर्कता
पुरस्कारले इज्जत किनेपछी…

पुरस्कारले इज्जत किनेपछी…

   
पुरस्कारले इज्जत किनेपछी... (व्यङ्गग्य कथा) सोमत एक सरकारी कर्मचारी हो। दुर्गम जिल्लाबाट करिब ५/७ वर्षको मिहेनतपछि राजधानिको एक दुर्गम गाउँमा यसै वर्ष काम्दारमा सिफारिस भयो। हुन त उ कार्यालय हाक्ने फाइ फुर्तिका साथ जुटेको हो। तर, पिछ्डियको क्षेत्रबाट जसो तसो पुछरबाट पहिलो नम्बरमा सिफारिस भयो र जनताको कामदार बन्यो। उ भलै कामदारमै जीवनका सारा खुशी पाउछ उसले। उ एउटा गाउँको मुख्य कामदारको जिम्मेवारी
समाचार प्रभाव: ज्योती र कमलले गरे गीतको शीर्षक परिर्वतन

समाचार प्रभाव: ज्योती र कमलले गरे गीतको शीर्षक परिर्वतन

   
काठमाडौँ। गायिका ज्योती मगग र गायक कमल बिसी (माल्दाई’ ले आफ्ना गीतको शीर्षक परिर्वतन गरेका छन्। कर्णाली सन्देश डटकमले साउन १७ गते शनिबार ‘यि हुन् तीजको मौलिकता ध्वस्त पार्ने कलाकारहरु’ शीर्षकको समाचार प्रकाशित गरेको थियो। आइतबार गायिका मगरको नाममा आएको ‘मुत्ने गरी हान’ बोलको गीतको ‘मैले भन्या मान’ शीर्षक परिवर्तन गरिएको छ। त्यस्तै सन्देशका हिसावले राम्रो भएपनि शीर्षक चयनका हिसाबमा आलोचित बनेको ग
उत्कृष्ट मौलिक तीजगीतहरु (भिडियोसहित)

उत्कृष्ट मौलिक तीजगीतहरु (भिडियोसहित)

   
काठमाडौँ। विश्व प्रख्यात दार्शनिक/विचारक नेपोलियन बोनापार्टले भनेझैं संसारले दुःख पाउनुको कारक गलत मान्छे होइन, असल मान्छे मौन बसिदिनाले हो। नेपोलियनले भनेझैं समाजले दुःख पाउने कारण असल मान्छे मौन बसिदिनाले नै हो। केही भन्छ कि ? उ त हाम्रो मान्छे हो नि ? अरुले जे गरुन् किन तितो बन्नु ? यस्ता प्रश्नहरु तपाईंले सुन्नु भएकै होला। तर, भुल्नु नहुने कुरा के हो भने गलत कार्यको कुनै जात, धर्म, नाता सम