अर्थ-कर्पोरेट

इजरायलका लागि १ हजार जनाको आवेदन खुल्ला

इजरायलका लागि १ हजार जनाको आवेदन खुल्ला

   
काठमाडौँ। सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ। वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो। यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन्। एक हजमारमध्ये महिला ७०० जना महिला र ३०० जना पुरुष छानिनेछन्। त्यसरी जाने श्रमिकले हप्
जिम्मेवारीबाट दाँयाबाँया गर्ने छुट कसैलाई छैन: मन्त्री भुसाल

जिम्मेवारीबाट दाँयाबाँया गर्ने छुट कसैलाई छैन: मन्त्री भुसाल

   
काठमाडौँं। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणलाई जनमुखि बनाउने कुरामा कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएकी छन्। आइतबार प्राधिकरण सञ्चालक समितिले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मन्त्री भुसालले जनताको हित, कर्मचारीहरुको सुविधा र राष्ट्रविकास नै आफ्नो मुख्य लक्ष्य रहेको बताइन्। उनले भनिन्, ‘उर्जा क्षत्रेको विकास गर्ने काम, सुधार गर्ने काम माओवाद
खनालको उपचारका लागि ३० लाख निकासा भइसकेको खुलासा

खनालको उपचारका लागि ३० लाख निकासा भइसकेको खुलासा

   
काठमाडौँ। भारतको एपोलो अस्पतालमा उपचारत नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा भइसकेको पाइएको छ। दुबै मिर्गौलामा समस्या देखिएपछि खनाललाई भारतको एपोलो अस्पतालमा उपचारत छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो। दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत ख
‘कोरोना महामारीले हामीलाई आत्मनिर्भर बन्न उत्प्रेरित गरेको छ’

‘कोरोना महामारीले हामीलाई आत्मनिर्भर बन्न उत्प्रेरित गरेको छ’

   
काठमाडौँ। कोरोना महामारीबाट थिलथिलो बनेको अर्थतन्त्रलाई उकास्न सरकारले राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने भएको छ। बुधबार अर्थमन्त्री जनार्दन शर्माले कोरानाबाट प्रत्यक्ष असर परेको अर्थतन्त्रलाई उकास्न सरकारले छिटै राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने जानकारी दिएका छन्। नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गदै अर्थमन्त्री शर्माले उक्त जानकारी दिएका हुन्। उनले भने, ‘हामीले कोरोन
‘झलनाथको उपचार खर्च सरकारले व्यहोर्ने कुरा गैरकानूनी’

‘झलनाथको उपचार खर्च सरकारले व्यहोर्ने कुरा गैरकानूनी’

   
काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता गगन थापाले दिल्लिमा उपचारत एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने कुरा कानून विपरित हुने स्पष्ट पारेका छन्। बुधबार सामाजिक सञ्जाल फेशबुकमार्फत नेता थापाले सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई अघिल्लो सरकारले गरेको गैरकानूनी कार्यको भारी नबोक्नसमेत सचेत गराएका छन्। उनले लेखेका छन्, ‘२०७४ सालमा बनेको जनस्वास्थ्
कर्णाली सरकारलाई सुझाव दिन संयोजन समिति गठन

कर्णाली सरकारलाई सुझाव दिन संयोजन समिति गठन

   
सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारलाई सुझाव दिने उद्देश्यले ‘संयोजन समिति’ गठन गरेको छ। माओवादी केन्द्र संसदीय दलको आइतबार र सोमबार बसेको बैठकले सातवटा विषयगत संयोजन समितिहरु गठन गरेको छ। प्रमुख सचेतक ठम्मरबहादुर विष्टका अनुसार पूर्वाधार, मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित, महिला लक्षितवर्ग समुदाय, अल्पसंख्यक, लोपोन्मुख, सीमान्तकृत, विपन्न वर्ग समुदाय, राउटे
पुँजीगत खर्च बढाउने विषयमा छलफल

पुँजीगत खर्च बढाउने विषयमा छलफल

   
काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले विभिन्न मन्त्रालयका सचिवहरूसँग पुँजीगत खर्च बढाउने विषयमा छलफल गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा बोलाएर अर्थमन्त्री शर्माले विकाससँग सम्बन्धित मन्त्रालयहरूको पुँजीगत खर्च बढाउनका लागि प्रभावकारी भूमिका खेल्न सचिवहरूलाई निर्देशनसमेत दिएका छन्। पुँजीगत खर्चमा तीव्रता प्रदान गरी समग्र विकास प्रयासलाई परिणाममुखी बनाउन र बजेट कार्यान्वयनमा जोड दिनका लागि मन्त्री
मध्यभोटेकोसीको आइपिओ बिक्री भोलिदेखि

मध्यभोटेकोसीको आइपिओ बिक्री भोलिदेखि

   
काठमाडौँ। सिन्धुपाल्चोक जिल्लाबासीका लागि मध्यभोटेकोसीको आइपिओ बिक्री भोलिदेखि पुनः खुला गरिने भएको छ। कोरोनाका बेलामा गरिएको निषेधाज्ञाका कारण खुलेको आइपिओको बिक्री बीचमै स्थगित भएको थियो। अब छिटोमा १७ गते सम्म र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ। यस निष्काशनमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाइनेछ। यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जि
‘कोरोना महामारीमा पनि बजेट कार्यान्वयन सन्तोषजनक’

‘कोरोना महामारीमा पनि बजेट कार्यान्वयन सन्तोषजनक’

   
काठमाडौँ। आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र १२ अर्ब २५ करोड १० लाख बजेट खर्च गरेको कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयन सन्तोषजनक रहेको दाबी गरेको छ । जेठ मसान्तसम्म ९ अर्बमात्र बजेट खर्च गरेको प्रदेश सरकारले एक महिनामै ३ अर्बभन्दा बढी बजेट खर्च गरेको हो। आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारले कुल ३३ अर्ब ७४ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये २१ अर्ब ९६ करोड दुई लाख (६५.
कोरोना बीमा अवधि सकियो, सात अर्ब दिन बाँकी

कोरोना बीमा अवधि सकियो, सात अर्ब दिन बाँकी

   
काठमाडौँ। २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन्। विशेष गरी सामूहिक कोरोना बीमा गरेकाहरूको बीमा रकम भुक्तानीमा ढिलाइ भइरहेको छ। कुनै पनि महामारीको बीमा गर्ने प्रचलन विश्वका अन्य देशमा नभए पनि नेपालमा भने लघु बीमाअन्तर्गत परीक्षणका रूपमा कोरोना बीमा थालिएको थियो।