राजनीति

महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

   
काठमाडौँ। कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक बाटो निर्माणका क्रममा अनियमितता गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव इन्जिनियर हरिप्रसाद पाण्डेय र लेखापाल मलिम राव
एमाले छाड्ने भीम रावलको संकेत

एमाले छाड्ने भीम रावलको संकेत

   
काठमाडौँ। नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताएका हुन्। उनले आफूले लिने आगामी मोडबारे रिपोर्टर्स क्लबको मञ्चबाटै सार्वजनिक गर्ने पनि प्रतिवद्धता जनाए। आफूलाई एमाले अछ
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

   
काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन्। कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित थिए। जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ। कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्। कांग्रेसका एक सांसद निलम्बनमा परेका छन्। यस
उपनिर्वाचन: आजदेखि प्रचारप्रसार गर्न नपाइने

उपनिर्वाचन: आजदेखि प्रचारप्रसार गर्न नपाइने

   
काठमाडौँ। यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ। निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा
नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

   
काठमाडौं। नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी
प्रधानमन्त्री प्रचण्ड र कतारका राजा अल थानीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारका राजा अल थानीबीच भेटवार्ता

   
काठमाडौं। नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ। भेटवार्ता होटल सोल्टीमा भएको हो। यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ। होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ। त्यसपछि कतारी टोली आजै दिउँ
एमाले-कांग्रेसभन्दा ठग, झुठ र चोर पार्टीको नाम हो रास्वपा: स्वागत नेपाल

एमाले-कांग्रेसभन्दा ठग, झुठ र चोर पार्टीको नाम हो रास्वपा: स्वागत नेपाल

   
काठमाडौं। अधिवक्ता स्वागत नेपालले अहिलेसम्म सरकारमा रहेका र पहिले सरकारमा गएका सबै दल बेग्लाबेग्लै नाम गरेका एउटै दल भएको टिप्पणी गरेका छन् । उनले सबै दलको उद्देश्य एकै भएको पनि बताए । उनीहरुको उद्देश्य चुनावमा सबैभन्दा बढी खर्च गर्ने र उक्त खर्च चुनाव जितेपछि असुल गर्ने रहेको उनको आरोप छ । उनले दलहरुको अकर्मण्यतालाई परास्त गर्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको बताए । अध
राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच छलफल

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच छलफल

   
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदै

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदै

   
काठमाडौँ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदैछन्। पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेभित्र नेपाल आइपुग्ने तालिका छ। उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ। कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानेछन्। उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्
गठबन्धन जुनसुकै बेला टुट्न सक्छ: माधव नेपाल

गठबन्धन जुनसुकै बेला टुट्न सक्छ: माधव नेपाल

   
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन जुनसुकै बेला टुट्न सक्ने संकेत गरेका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन सहज ढंगले अघि नबढेको भन्दै कतिन्जेल टिक्छ भन्न नसकिने बताएका हुन्। नयाँ गठबन्धनमा आफूहरुले सहज नमानीरहेको उनको भनाई थियो। ‘गठबन्धनमा हामीले सहज मान