खेलकुद

जारी आईपीएलको १७औँ संस्करणमा कीर्तिमानीको वर्षा

जारी आईपीएलको १७औँ संस्करणमा कीर्तिमानीको वर्षा

   
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा कुल ७४ खेल खेलिने छ । त्यसमध्ये सोमबार रातिसम्म ३८ खेल समाप्त भइसकेको छ । अर्थात, जारी आईपीएलमा आधाभन्दा बढी खेल खेलिसकिएको छ । आईपीएलको १७औँ संस्करणले आधा बाटो तय गर्दासम्म थुप्रै कीर्तिमान पनि बनेका सकेका छन् । आईपीएलको इतिहासमा एक पालीमा सर्वाधिक रनको नयाँ कीर्तिमान पनि यही संस्करणमा बनेको छ । सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग
नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले टोली घोषणा

नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले टोली घोषणा

   
काठमाडौँ। नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले टोली घोषणा गरेको छ। अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो। आईसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टिमलाई यो सिरिजले महत्त्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ। वेस्ट इन्डिजले नेपालविरुद्धका सिरिजका लागि अनुभवी खेलाडीहरूलाई मौका दिएको छ। कप्तानको रूपमा अनुभवी रोस्टन चेस रहेका छन
कर्णालीको लगातार तेस्रो जित

कर्णालीको लगातार तेस्रो जित

   
काठमाडौँ। संघीय राजधानी काठमाडौँको मुलपानी क्रीकेट मैदानमा जारी 'वीर गणेशमान सिंह राष्ट्रिय टी च्याम्पियनसिप' प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकीलाई ५ रनले पराजित गरेको छ। कर्णालीको यो लगातार तेस्रो जीत हो। आजको खेलमा पनि प्लेअर अफ द म्याच विपीन रावल बनेका छन्। रावलले ४३ बलमा ६८ रनको योगदान दिएका थिए। कर्णालीका रविन्द्रजंग शाहीले ३७ बलमा ३३ रन जोडे भने दिनेश अधिकारीले १९ बलमा २५ रनको पारी खेले
विश्वकपअघि देखिएको नेपालको कमजोर प्रदर्शन

विश्वकपअघि देखिएको नेपालको कमजोर प्रदर्शन

   
काठमाडौँ। एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ। साविकको विजेता नेपाल एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्दै एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ ओमान पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र तयारीले प्रिमियर कप जितेर एसिया कप खेल्ने प्रमुख दाबेदार थियो। तर, एसिया कप मात्रै होइन, शनिबार तेस्रो स्थानका लागि हङकङसँग भएक
यूएइसँग नेपालको लज्जास्पद हार

यूएइसँग नेपालको लज्जास्पद हार

   
काठमाडौं। नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ। योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । १२० रनको लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का गर्‍याे । युएईका ओपनर अलिशान शराफुले ४१ बलमा ५ चौका र २ छक्कासहित ५५ र आयन खान ३ रनमा नटआउट रहे । कप्तान मोहम्मद वासिम ११, विष्णु सुकुमारन २८, आसिफ खान १० र
प्रिमियर कपमा नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कपमा नेपालले युएईसँग सेमिफाइनल खेल्दै

   
काठमाडौं। नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ। खेल नेपाली समयअनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछ
एसीसी प्रिमियर कप २०२४: साउदीलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप २०२४: साउदीलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

   
काठमाडौं। नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरेवियालाई ६ विकेटले हराउँदै अपराजितका साथ सेमिफाइनलमा पुगेको छ । समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । ओपनर कुशल भुर्तेल डक, आस
टी २० वरीयतातर्फ दीपेन्द्र बने नम्बर वान अलराउन्डर

टी २० वरीयतातर्फ दीपेन्द्र बने नम्बर वान अलराउन्डर

   
काठमाडौँ। नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी २० वरीयतातर्फ एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डरका रूपमा अगाडि आएका छन्। मंगलबार सार्वजनिक भएको वरीयतामा ऐरी विश्वको ११औं स्थानमा छन्। उत्कृष्ट १० मा टेष्ट राष्ट्रका अलराउन्डरहरू परेका छन्। ऐरी आईसीसीको टी २० तर्फ टेष्ट राष्ट्रपछि एसोसिएटका नम्बर वान अलराउन्डर बनेका हुन्। उनी अलराउन्डरतर्फ १४ स्थान माथि उक्लिएका छन्। ऐरीपछि एसोसिए
नेपाल सामु हङकङ निरिह, ८ विकेटले पराजित

नेपाल सामु हङकङ निरिह, ८ विकेटले पराजित

   
काठमाडौँ। बलरहरुको उत्कृष्ट प्रर्दशन र आक्रामक ब्याटिङमा नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा हङकङमाथि एकपक्षीय विजय हात पारेको छ। ओमानमा भइरहेको प्रतियोगितामा नेपालले सोमबार हङकङलाई ८ विकेटले पराजित गर्‍यो। लगातार तेस्रो विजय हात पारे पनि नेपालको सेमिफाइनल स्थान निश्चित हुन सकेको छैन। मलेसिया र साउदी अरेबियाले पनि समूह ‘ए’ मा ३ खेल जित्ने समीकरण बाँकी रहेको छ। नेपालले साउदी अरेबियासँग
एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दै

एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दै

   
काठमाडौं। ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ। खेल मध्याह्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ। नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो । आइतबार साउद