जुम्ला बहुमुखी क्यामपसले मनायो ६६औं त्रिवि स्थापना दिवश



त्रिभुवन  विस्वविध्यालयको ६६ औं दिवस मनाइएको छ ।

जुम्ला स्थित जुम्ला बहुमुखी क्याम्पसमा शुक्रबार त्रिवि को ६६ बर्ष को त्रिवि डे को अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

कार्यक्रममा १८ गते देखि संचालित विभिन्न खेलकुद कार्यक्रममा प्रथम दृतिय हुने खेलाडिहरुलाइ पुरस्कार सहित सम्मान गरियको थियो ।

उक्त कार्यक्रम क्याम्पस प्रमुख प्रकाश चन्द्र खत्री, क्याम्पस सहायक प्रमुख पदम बहादुर शहीले दिप प्रज्वलन गरि र झण्डाउत्तोलन गरि उद्घाटन गरेका थिए ।

कार्यक्रममा पुर्व स्वबियु पदाधिकारिलाइ सम्मान गरिएको क्यामपसका शिक्षक जगदिस नेउपानेले बताए ।