मन्त्रिपरिषद्का ८ निर्णय: स्वास्थ्य बीमा बोर्डका अध्यक्षको राजीनामा स्वीकृत



काठमाडौँ। सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

सरकार परिवर्तन भएसँगै लोहनीले गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष राजीनामा बुझाएका थिए । योसँगै सरकारले विभिन्न आठ वटा निर्णय गरेको छ ।

यस्ता छन् बैठकका अन्य निर्णय :