काठमाडौँ। सरकारले धरहरा सञ्चालनका लागि स्वीकृत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकले हुलाक राजमार्ग चितवन खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ ।
यी लगायत यस्ता छन् बैठकमा भएका १७ निर्णय :