साझा एरोबिक डान्स, काठमाडौँले मनायो गुरू पूर्णिमा



काठमाडौँ। हाम्रो साझा एरोबिक डान्स, काठमाडौँले गुरू पूर्णिमा मनाएको छ।

आइतबार राजधानीको भृकुटिमण्डपमा संस्थाले गुरू पूर्णिमा मनाएको हो। विगत ८ वर्षदेखि सञ्चालित एरोबिक डान्स क्लबले मुख्य प्रशिक्षक सरिता केसी, सहायक प्रशिक्षक अर्जुन राजबहाकलाई सम्मान गरेर गुरू पूर्णिमा मनाइएको सञ्चालक रिमा सुब्बाले जानकारी दिएकी छन्।

तस्बिर: मुकुन्द कालिकोटे