काठमाडौँ। पिसल्याण्ड वचत तथा ऋण सहकारी सस्थां, काठमाडौँको १३औं साधारण सभाले डा.सिता ढुङ्गानालाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ।
शनिबार राजधानीको काठमाडौँमा सम्पन्न साधारणसभाले डा.ढुङ्गानाको नेतृत्वमा ७ सदस्सीय सञ्चालक समिति चयन गरेको हो। पिसल्याण्डका सस्थापक अध्यक्ष नवराज अर्यालको संयोजकत्वको तीन सदस्यीय निर्वाचन समितिले उक्त सञ्चालक समिति चयन गरेको हो।