घोराहीमा एकीकृत समाजवादीको जनसभा (फोटोसहित)



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले यहि असोज १४ गतेदेखि मेचीबाट सुरू गरेको समाजवादी जागरण अभियानको १० दिन दाङको घोराहीमा आस सम्पन्न गरेको छ।

मंगलबार बिहान प्रचार विभाग दाङको आयोजनामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। दिउँसोको आम सभामा पार्टीका केन्द्रीय अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, नेता मेटमणी चौधरी लगायतले जारी अभियानको बारेमा मन्तव्य राख्नु भएको थियो।

तस्बिर: लेखनाथ सिकारू