काठमाडाैँ। नयाँ गीत “चरी पासैमा बजारमा आएको छ। मन्जित पहाडी अफिसियल युटुबबाट यो गीत बजारमा आएको हो।
शक्ति चन्द र चन्द्रीका रसाइलीको स्वरमा रहेको गीतलाइ लय शब्द भने मन्जित पहाडिले गरेका छन स्टुडियो मालश्रीमा रेकर्ड भएको गीतलाइ गोबिन्द बाजुरालीले रेकर्डिङ र खड्क बाजुरालीले मिक्सिङ गरेका हुन भने म्युजिक एरेन्ज पुर्ण संयोगले गरेका छन।
निशान बानियाको निर्देशन सुरेश श्रेष्ठ छ्याकन र सुजन कोइरालाको सम्पादन रहेको गीतलाइ प्रीयाले मेकअप गरेकी छन। भिडियोमा रिना गुरुङ र अल्फाज साहको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो