काठमाडौँ-धनगढीको भाडा ४४० रुपैयाँले सस्तिने



काठमाडौँ। हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार फ्यूल सर्चार्ज घटेसँगै हवाई कम्पनीहरुलाई भाडा समायोजन गर्न निर्देशन दिएको हो ।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलरमट्टीतेलमा र हवाई ईन्धनमा समान प्रतिलिटर १० रुपैयाँका दरले मूल्य घटाएको थियो । योसँगै हवाई फ्यूल सर्चार्ज समेत घटेको छ ।

घटेको मूल्य अनुसार सबैभन्दा धेरै काठमाडौँ-धनगढीको भाडामा ४४० रुपैयाँले घट्ने भएको छ ।

यस्तो छ गन्तव्य अनुसार घटेको हवाई फ्यूल सर्चार्ज:

123