माधव नेपालले प्रस्तुत गरेका २५ पृष्ठको राजनीतिक प्रतिवेदनमा (पूर्णपाठ)



काठमाडौँ। काठमाठौंमा जारी नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक भोलिसम्म चल्ने भएको छ। शनिवार बसेको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पाँचौ विस्तारित केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

सो प्रतिबेदन माथि १० वटा समूह बनाइ छलफल भइरहेको समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्। छलफलको क्रम जारी रहेकाले बैठक भोलिसम्म चल्ने उनले बताए। आइतबार छलफल समुहका निष्कर्षहरु बैठकमा प्रस्तुत गर्ने कार्ययोजना रहेको छ।

आजको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । २५ पृष्ठ लामो प्रतिवेदनमा अध्यक्ष नेपालले विभिन्न राजनीतिक आयामहरुको बारेमा चर्चा गरेका छन्। जसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरू आदि रहेका छन् ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ