‘सुन्तली मिठाई’ बोलको गीत बजारमा (भिडियोसहित)



काठमाडौँ। गायक जीवन पन्तको सुमुधुर आवाजमा ‘सुन्तली मिठाई’ बोलको गीत बजारमा आएको छ ।

सार्थक डिजिटलले बजारमा ल्याएको उक्त गीतका शब्द शान्तिराज सन्ध्या थापाले रचेका हुन्। उक्त गीतको संगीत सिर्जना दिपक शर्माले गरेका छन्। उक्त गीतमा नायाक आकाश श्रेष्ठ र नायिका शिल्पा पोखरेलको अभिनय रहेको छ। निशान घिमिरेले निर्देशन गरेको गीतको भिडियो सम्पादन पनि घिमिरेले नै गरेका छन्।

भिडियो हेर्नुहोस्