हुम्ला। हुम्लामा मतगणना सुरु भएसँगै पहिलो चरणको नतिजा सार्वजनिक भएको छ ।
१ हजार ६९६ गन्दा नेकपा माओवादी केन्द्रका छिरिङ दम्दुल लामा (कार्चेन) लाई सुरुवाती अग्रता मिलेको छ । लामाले १ हजार १५८ मत पाउँदा एमालेका दल रावलले ५१३ मत पाए ।