भारतले उपहारस्वरुप दिएका २ सवारी भित्रीए



काठमाडौँ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी भारतले उपहारस्वरुप नेपाललाई दिएका २ सयवटा सवारी साधन वीरगन्ज नाका हुँदै भित्रिएका छन्।

भारतले सुरक्षा निकायलाई १ सय २० र निर्वाचन आयोगलाई ८० गरी २ सय सवारी साधन उपहार दिएको हो।