हुम्ला। राप्रपा नेपालले हुम्ला को प्रदेश (क) मा जनक फडेरालाइ सिफारिस गरेको छ।
युव कृषि बिज्ञ जनक फडेरा प्रदेश सभा क बाट समानुपातिक तर्फ सिफारिस भएको राप्रपा नेपाल कार्य समिती हुम्लाले बतायको छ।
मङसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्ला राप्रपा नेपाल कार्यसमितिको बैठकले प्रदेश सभा क बाट उमेदवार सिफारिस गर्ने निर्णय गरेको हो।
युवा कृषि बिज्ञ समेत रहेका फडेरा २०७० साल देखि राप्रपा नेपालको राजनीति गर्दै काठमाडौँको एक मात्रै कृषि क्याम्प हिकास्ट कलेज बाट राजनिती सुरु गरेका फडेरा विद्यार्थी संगठको ईकाई अध्यक्ष हुदै राप्रपा नेपाल निकट विधार्थी संगठनको केन्द्रीय महासचिव समेत भई सकेका छन
सफल कृषि बिज्ञ साथसाथै एक कुशल राजनीतिज्ञको रुपमा परिचित उनी भन्छन्,“अब राजनीतिक सुधार्ने हो र मुलुकको कायालपट गर्ने हो भने युवा नेतृत्वको विकल्प छैन ।” मेरो हुम्ला अर्गानिक स्याउ ,चिनो ,कागुनो , जडिबुटी अन्तर्राष्ट्रिय जगतमा चिनाउन पनि मेरो उमेदवार रहेको छ १ राजनीतिलाई फोहोरी खेल भन्ने युवालाई राजनीतिम आएर यो फोहोर सफा गर्नलाई पनि युवाहरु राजनीति आउनु पर्ने जरुरी छ उनी भन्छन १ राप्रपा नेपालले चुनावी मैदानम तिर चिन्न लिएर चुबाब मा सहभागी हुने भएको छ ।