वाइसिएलले लिए सपथ



काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइएिल)ले पद तथा गोपनीयताको सपथ लिएका छन्।

राष्ट्रिय सभा गृहमा मंगलबार पदाधिकारीसहित केन्द्रीय कमिटी टुंगो लागोपछि सपथ लिएका हुन्।

वाइएिसलको दोस्रो राष्ट्रिय भेलाबाट कुल ६१ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनाएपछि सपथ लिएका हुन्। अध्यक्षमा सुवोध शेर्पाली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका हुन् । वाइएिसलले कुल ६१ जम्बो पदाधिकारी बनाएको छ।