बडिमालिका-त्रिवेणीका रमणीय दृश्यहरु



कालिकोट। कालिकोट र बाजुराको सीमानामा पर्ने बडिमालिका मन्दिर दनर्शनका लागि भक्तालुहरूको भिड लागेको छ।साउने पन्चमीको दिन लाग्ने मेलामा देशका विभिन्न जिल्ला तथा सहरबाट भक्तजनहरु बडिमालिका पुग्ने गर्दछन्।

बडिमालिका माईको पूजाआजा गरेमा मनोआकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। बडिमालिकाको दर्शनका लागि १५ देखि ६० वर्ष उमेरसम्मका तिर्थालु तथा भक्तजनहरू जाने गर्दछ्न्।

तस्बिर: गीता कटुवाल