काठमाडौँ। जुम्लाको हिमा गाउँपालिका स्तरीय आँखा उपचार केन्द्र स्थापनाका लागि हिमालय आँखा अस्पताल पोखराले निःशुल्क स्वास्थ्य उपकरण उपलब्ध गराएको छ।
शुक्रबार गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले स्वास्थ्य सामग्री ग्रहण गरेका हुन्। अध्यक्ष शाहीले भनेका छन्, ‘हाम्रो अनुरोधलाई ग्रहण गरि हिमा गाउँपालिका स्तरीय आँखा उपचार केन्द्र स्थापनाका लागि निःशुल्क स्वास्थ्य उपकरण उपलब्ध गराई सहयोग गरिदिनु भएकोमा हिमालय आँखा अस्पताल पोखरालाई धेरैधेरै धन्यवाद।’
हिमालय आँखा अस्पताल पोखराले प्रदान गरेका सामग्रीको सूची हेर्नुहोस्: