सिटिईभिटी र अनेरास्ववियूबीच सात बुँदे सहमती



काठमाडौँ। CTEVT केन्द्रिय कार्यलय र अनेरास्ववियू CTEVT कमिटीबीच ७ बुँदे सहमति भएको छ।

सोमबार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र CTEVT परिषदबीच केन्दीय कार्यलयमा सात बुँदे सहमति भएको हो।

अनेरास्वविययूले पटकपटकको बार्ता गरि विद्यार्थीका गम्भीर समस्या समाधान गर्न सात बुँदे सहमति गरिएको संगठनका नेता मानसिं धामीले जानकारी दिएका छन्।