माओवादीको प्रेस सेन्टरमा २० जना उपाध्यक्ष, २७ जना सचिव



काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालमा पदाधिकारीको टुंगो लागेको छ।

उक्त संगठनको १४औं महाधिवेशन भएको आठ महिनापछि पदाधिकारीको टुंगो लागेको हो। प्रेस संगठनको शुक्रबारदेखि  जारी केन्द्रीय समितिको पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको छ।

जसमा एकजना वरिष्ठ उपाध्यक्षसहित २० जना उपाध्यक्ष र २७ जना सचिव चयन भएका छन् । बैठकले १० जना उपमहासचिव चयन गरेको छ।
हेर्नुहोस् सूची: